मेचीनगर, १३ असार । नेपाल सरकारले दिने भनेको जटिल प्रकृतिका बिरामी नागरिकले पाउनु पर्ने उपचार वापतको रकम अब मेचीनगरबासीले पाउने भएका छन् । सरकारले दिने भनेको भएता पनि मेचीनगरमा रहेका जटिल प्रकृतिका बिरामीहरू (मृगौला प्रत्यारोपण...बाँकी
मेचीनगर, १३ असार । झापाको मेचीनगर नगरपालिकाले वडालाई दिँदै आएको बजेटको सिलिङ घटाएर कर्मचारीको पारिश्रामिकमा भने ६ करोड बढी रकम थपेको छ । नगरपालिकाले चालु आर्थिक बर्षमा प्रत्येक वडालाई एक करोडका दरले बजेट सिलिङ दिएको...बाँकी
मेचीनगर, १३ असार । कालोपत्रे फराकिलो सडक । जुन सधैँ व्यस्त हुन्छ । सवारी साधनहरु आफ्नै रफ्तारमा हुँइकिन्छन्, पैदल यात्रीहरुको आफ्नै गन्तव्य । सडक विशेषगरी यात्रुकै लागि निर्माण गरिएको हो । यहाँ फरक–फरक गन्तव्यका यात्रुहरु...बाँकी
मेचीनगर, १३ असार । राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला कमिटीको छैठौं पूर्ण बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । बैठकले राष्ट्रिय युवा संघ मेचीनगरको सम्मेलन आयोजक समितिको संयोजकमा कृष्ण श्रेष्ठलाई जिम्मेवारी तोकेको छ...बाँकी
मेचीनगर, १३ असार । मेचीनगर नगरपालिकाले विगत दुई वर्षयता लोककल्याणकारी विज्ञापन वापतको रकम सञ्चार संस्थालाई उपलब्ध नगराएको भन्दै मेचीनगरका सञ्चारकर्मी आन्दोलित भएका छन् । पत्रकारको छाता संस्था प्रेस क्लब मेचीनगरले आज (बुधबार) मेचीनगर प्रमुख गोपालचन्द्र...बाँकी
बुधबारे, १० असार । झापाकाे बुद्धशान्ति गाउँपालिका- ४ स्थित बर्ने खानेपानी तथा सरसफाई उपभोक्ता समितिकाे अध्यक्षमा पुनः फौदराज शेर्मा निर्वाचित भएका छन् । शनिबार सम्पन्न साधारण सभाबाट शेर्मा अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा...बाँकी
मेचीनगर, ११ असार । अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अपैद्य ओसारपसार विरुद्धको दिवसको अवसरमा झापाको काँकरभिट्टामा चेतनामुलक र्याली निकालिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक सेवा केन्द्रको आयोजना तथा लागुऔषध विरुद्धकै अभियानमा पूर्वीनाकामा...बाँकी
मेचीनगर, १० असार । मेचीनगर नगरपालिकाले १ अर्ब ५१ करोड बढी रकमको बजेट ल्याएको छ । आज दोस्रो नगरसभाको तेस्रो अधिवेशन मार्फत नगरपालिकाकी उपप्रमुख मिना पोख्रेल उप्रेतीले आगामी आर्थिक बर्ष २०८१/ ८१ का लागि १...बाँकी
झापा, १० असार । हल्दिबारी गाउँपालिकाको बजेटसहितको नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिकाको १५ औ गाउँ सभाले आर्थिक वर्ष २०८०/०८१ का लागि ४७ करोड ७४ लाख ३० हजार चास सय रुपैयाँको प्रस्तावित बजेट...बाँकी
झापा, ९ असार । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले झापाको बिर्तामोडमा रहेको नबराज विमलीको घरमा कालो झण्डा गाडेको छ । नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपाले घर कब्जाको घोषणा गर्दै घरमा आज दिउँसो...बाँकी