News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

मेचीनगरका एक कैदीबन्दीकाे मृत्यु

झापा, ४ असार । झापामा एक कैदीबन्दीकाे मृत्युु भएकाे छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका- ६ निवासी २८ वर्षीय दिपेन्द्र भन्ने देवेन्द्र थापा रहेकाे झापा कारागार भद्रपुरले जनाएकाे छ । आइतवार साँझ उनकाे स्वास्थ्यमा समस्या...बाँकी

जनताका समस्या बोकेर कांग्रेस पुग्यो वडा कार्यालयमा

धुलाबारी, ४ असार । नेपाली कांग्रेस मेचीनगर वडा नं. १० समितिले वडा कार्यालयमा ४५ बुँदे मागपत्र बुझाएको छ । आर्थिक वर्ष २०८०−०८१ को प्रस्तावित नीति तथा कार्यक्रममा वडाका योजना समेट्न सुझावसहितको माग पत्र वडाध्यक्ष नारायण...बाँकी

नयाँ नेतृत्व प्राप्त गर्दै ‘पासाङ्ग ल्हामू स्मृति जेसीज प्रतिष्ठान’

मेचीनगर, असार ४ । पसाङ्ग ल्हामू स्मृति जेसीज प्रतिष्ठानले नयाँ नेतृत्व प्राप्त गर्ने भएको छ । सातौँ बार्षिक साधारण सभा मार्फत प्रतिष्ठानले नयाँ नेतृत्व पाउने भएको हो । नयाँ नेतृत्व छनोटका लागि संस्थाको आफ्नै सभाहल...बाँकी

दुग्ध उत्पादन किसानलाई अनुदान

मेचीनगर, ३ असार । दुध उत्पादनमा सक्रिय साना किसान समक्ष नै पुग्ने गरी कोशी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको सहकार्यमा अनुदान रकम वितरण गरेको छ । किसानले उत्पादन गर्ने दुधको...बाँकी

वडा नं. ९ ले गर्यो योजना संकलन सुझाव

धुलाबारी, ३ असार । मेचीनगर वडा नं ९ वडा कार्यालयले आगामी प्रस्तावित योजनाका बारेमा सुझाव संकलन गरेको छ । आज (आइतबार) धुलाबारीस्थित वडा कार्यालयमा आयोजित छलफल कार्यक्रममा आगामी योजनाका विषयमा छलफल गरेको हो । चालु...बाँकी

नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य

काठमाडौं, ३ असार । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो ।...बाँकी

अनेरास्ववियु झापाको अध्यक्षमा गिरी निर्वाचित

झापा, ३ असार । अनेरास्ववियु झापाको अध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा गिरी निर्वाचित भएका हुन् । गत जेठ २९ गते भएको २१ औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम सहमतिका लागि...बाँकी

संखुवासभामा बाढीले बगाउँदा एक जनाको मृत्यु, १७ मजदुर सम्पर्कविहीन

खाँदबारी, ३ असार । संखुवासभाको हेँवा खोलामा गए राती आएको बाढीले बगाउँदा १ जनाको मृत्यु हुनुका साथै हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर सम्पर्कविहीन भएका छन् । बाढीले चैनपुर–४ दोभनेमा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोपावरमा...बाँकी

चितवनदेखि चरा अवलोकन गर्न मेचीनगरमा

झापा, २ असार । विभिन्न प्रजातिका चराहरुको खानी रहेको मेचीनगरमा आन्तरिक तथा बाह्य क्षेत्रका विज्ञहरु खोज तथा अनुसन्धानका लागि यहाँ आउन थालेका छन् । काठमाडौँ स्थित थर्ड पोल कन्जरभेन्सी संस्थाबाट गंगाराम रेग्मीको नेतृत्वमा चरा तथा...बाँकी

आशिषकाे उपचारार्थ आज च्यारिटी–सो हुँदै

झापा, २ असार । घाइतेको उपचारमा सहयोग गर्ने उद्देश्यले धाइजनमा आज साँझ च्यारेटी–सो हुने भएको छ । झापाको मेचीनगर–१३ निवासी आशिष मगर गत जेठ १३ गते आफ्नै सवारी साधानबाट लडेर घाइते भएका थिए । घाइते...बाँकी