मेचीनगर, २० जेठ । गर्मी बढ्ने क्रम नरोकिएपछि मेचीनगरमा थप दुई दिन बिदा दिइएको छ । पछिल्लो केही दिन यता अत्यधिक गर्मी बढेपछि गत बिहीबारबाट नगरपालिकाले दुई सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।...बाँकी
मेचीनगर, २० जेठ । नेपाली कलाको इतिहासमै पहिलो पटक मेचीनगरमा उपयोगी कला प्रदर्शनी तथा बुद्धकला यात्रा हुने भएको छ । ललितकला जस्तै उपयोगी कलालाई पनि एक महत्वपूर्ण विधा मानिन्छ । आउँदो जेठ २५ गते विहीवार...बाँकी
इलाम, १९ जेठ । इलाममा आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ७० वर्षीय लोकबहादुर कुमालको हत्या गरेको आरोपमा माई नगरपालिका-२, चेप्टी बस्ने ३२ वर्षीय दीपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको...बाँकी
झापा, १८ जेठ । मान्छेहरु हिँडेका छैनन, दौडिरहेका छन् । तिनलाई कहाँ जाने हतारो हो ? सोध्ने फुर्सद कसलाई ? कर्कश आवाज निकाल्दै वेजोडले हुँइकिरहेका छन् गाडी । पूर्वपश्चिम राजमार्गको इटाभट्टा सडक खण्डमा ग्राहक कुरेर...बाँकी
मेचीनगर, १८ जेठ । अत्याधिक गर्मीका कारण मेचीनगर नगरपाकिका भित्र सञ्चालित सम्पूर्ण विद्यालयहरुमा २ दिन बिदा दिइएको छ । मेचीनगनर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले फेसबुक मार्फत एक सूचना जारी गर्दै नगरभित्र सञ्चालित सामुदायिक/...बाँकी
विराटनगर, १७ जेठ । जनता समाजवादी पार्टीका तर्फबाट काेशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी निर्मला लिम्बूले राजीनामा दिएकी छन्।बुधबार विराटनगरमा पत्रकार सम्मेलनमार्फत् उनले राजीनामा घाेषणा गरेकी हुन्। जसपाकाे प्रदेश समितिकाे बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई...बाँकी
झापा, १७ जेठ । मेचीनगरको काँकडभिट्टा नाकाबाट अवैध रुपमा भारत लैजाँदै गरेको १५ बोरा सुख्खा सुपारी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका...बाँकी
मेचीनगर, १५ जेठ । प्रेस क्लब मेचीनगरको आयोजनामा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा बाल सुवोधनी मा. वि. मेचीनगर १४ का छात्र रमेश नेपाल प्रथम भएका छन् । ‘गणतन्त्र स्थापनामा प्रेसको भूमिका’ विषयक प्रतियोगितामा अन्य प्रतिस्पर्धीहरुलाई उछिन्दै उनले...बाँकी
मेचीनगर, १४ जेठ । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा काँकरभिट्टा मावि विजयी भएको छ । मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा शनिबार...बाँकी
झापा, १४ जेठ । संस्कृति, पर्यटन तथा राज्य पुनःसंरचना मन्त्री गोपाल किराँतीले यसवर्षको साकेला उभौलीलाई किराँत राईहरुसहित पहिचान पक्षले साँस्कृतिक आन्दोलनको रुपमा मनाइएको बताएका छन । शनिबार झापाको कमल गाउँपालिकाको सितापुरीस्थित साकेला चौकमा किरात राई...बाँकी