News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

झापामा एमाले केन्द्रीय कमिटी बैठक बस्ने

झापा, १२ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसपटक झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ । वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए । उनका अनुसार बैठक...बाँकी

उपनिर्वाचनमा ५९ प्रतिशत मत खस्यो : प्रमुख आयुक्त थपलिया

काठमाडौं, १० बैशाख । निर्वाचन आयोगले तीन क्षेत्रमा भएको उपनिर्वाचनमा ५९ प्रतिशत मत खसेको जनाएको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार चितवन २ मा ६१ प्रतिशत, बारा २ मा करिब ६२ प्रतिशत र तनहुँ...बाँकी

मेचीनगरमा वडा इन्चार्जसहित ६ जनाले गरे एमाले परित्यागको घोषणा

झापा, १० बैशाख । झापाको मेचीनगरमा ६ जनाले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । नेकपा एमालेका मचीनगर- ४ का इन्चार्ज प्रविण भण्डारी, सह-इन्चार्ज प्रणा कार्की, वडा कमिटी सहसचिव प्रकाश पाण्डे, वडा सचिवालय सदस्य...बाँकी

धुलाबारीकी मधुदेवीले पूरा गरिन् १३ महिनाको कठोर तपस्या

झापा, १० बैशाख । झापाकाे मेचीनगर–१० निवासी ५६ वर्षीया मधुदेवी नाहटाले १३ महिनाको कठोर तपस्या (ब्रत) पूरा गरेकी छिन् । उनले धुलाबारीस्थित आफ्नै घरमै बसेर तपस्या पूरा गरेको जैन स्वेताम्बर तेरापन्थी सभा धुलाबारीका अध्यक्ष सुनिल...बाँकी

मेयर हर्क साम्पाङले दिए रवि लामिछानेलाई जितको शुभकामना

धरान, १० बैशाख । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई जितको लागि शुभकामना दिएका छन् । आज मतदान भइरहेको उपनिर्वाचनमा लामिछाने चितवन २ बाट उम्मेदवार छन् । मतदान भइरहँदा साम्पांगले...बाँकी

बुद्धशान्तिमा जंगली हात्तीको आक्रमणमा परी वृद्धको मृत्यु

झापा, ९ वैशाख । जंगली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिकाका एक जना वृद्वको मृत्यु भएको छ । बारीमा मकै खान आएको जंगली हात्तीलाई खेदाउन जाँदा आक्रमणमा परी झापाकाे बुद्धशान्ति–५ स्थित खारखोलाका ७० वर्षीय भिमबहादुर भट्टराईको...बाँकी

काँकडभिट्टामा पत्रकार भण्डारी र शिक्षक तथा बाल अधिकारकर्मी लिम्बू पुरस्कृत

झापा, ९ बैशाख । झापाका अग्रज पत्रकार चन्द्र भण्डारीलाई ‘डा.मुकेशकुमार–जनककुमारी चालिसे विज्ञान पुरस्कार’ शनिबार प्रदान गरिएको छ । संचारमाध्यममार्फत विषादी विरुद्धको आन्दोलनमा सक्रिय भण्डारीलाई सुसेली साहित्यिक परिवार, मेचीनगरद्वारा स्थापित १५ हजार राशिको पुरस्कार प्रदान गरिएको...बाँकी

विप्लव नेतृत्वको नेकपाद्वारा वित्तीय संस्था र मिटरब्याजी विरुद्ध भाेलि विर्तामोडमा विशाल जनसभा गर्दै

झापा, ५ बैशाख । बैंक, वित्तीय संस्था तथा मिटरब्याजीहरुले चर्को व्याज र शोषण गरिरहेको भन्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि बिर्तामोडमा विशाल जनसभा तथा विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार बिर्तामोडको...बाँकी

रवि लामिछानेको आग्रह- यस्तो बेला नुन चुक बोकेर नआउनु होला

काठमाडौं, ४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना ड्राइभर तीन तलाबाट खसेर सख्त घाइते भएको घटनामा मानवीयता देखाउन आग्रह गरेका छन् । सोमबार अपरान्ह रविले लेखेको स्टाटसको अंश छ, ‘म नेताभन्दा पहिले...बाँकी

घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

माेरङ, २ बैशाख । घाँटीमा मासु अड्किएर मोरङको रतुवामाई नगरपालिका–९ मा शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ । बंगुरको मासु घाँटीमा अड्किँदा रतुवामाई–९ का ४८ वर्षीय बेथुलाल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।...बाँकी