News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

पत्रकार पारस तिम्सिनाको निधन

झापा, २७ चैत । पत्रकार पारस तिम्सिनाको निधन भएको छ । बिर्तामोड नगरपालिका-३ निवासी ३९ वर्षीय तिम्सिनाको उपचारका क्रममा सोमबार दिउँसो बिर्तासिटी हस्पिटलमा निधन भएको हो । टाउकोमा ब्लड जमेपछि उनलाई आज बिहान उपचारको लागि...बाँकी

मानवीय र भावनात्मक रूपमा समाजलाई नबुझ्ने मानिस नेता हुन सक्दैन : महामन्त्री शर्मा

झापा, २५ चैत । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानिस नेता हुन नसक्ने बताएका छन् । उनलेे सफल नेता हुन समाजलाई मानवीय र भावनात्मक रूपमा बुझ्न सक्नु पर्नेमा जोड...बाँकी

आज बिर्तामोडमा जनवादी सांगीतिक कार्यक्रम हुँदै

झापा, २३ चैत । ‘राष्ट्रका लागि संगीत अभियात्रा’ अभियान अन्तरगत बिर्तामोडमा आज सांगीतिक कार्यक्रम हुँदै छ । आज बिर्तामोडकाे सिटि सेन्टर स्थित साई पार्टि प्यालेसमा दिउँसो २ बजेदेखि साँगितिक कार्यक्रम हुने आयाेजकका सदस्य सुमन सिहले...बाँकी

सगरमाथा चढ्दै दाहाल

झापा, २१ चैत । झापा एक युवाले सगरमाथा आरोहण गरिरहेका छन् । झापा मेचीनगर- १५ का जयराम दाहाल (राम बहादुर ) सगरमाथा आराेहण गरिरहेका छन् । लुक्ला बेस क्याम्पबाट आइतबारदेखि यात्रा सुरुवात गरेका हुन ।दाहालले...बाँकी

मेचीनगर सञ्चार प्रतिष्ठान खारेज गर्न माग

झापा, चैत २१ । झापाको मेचीनगर नगरपालिकाले गठन गरेको मेचीनगर संचार प्रतिष्ठानप्रति झापामा कृयाशिल संघ संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनले मंगलबार संयुक्त विज्ञप्ती जारी...बाँकी

धुलाबारी खानेपानीको अध्यक्षमा काग्रेसका धनकाजी निर्वाचित

झापा, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा लोकतान्त्रिक प्यानलका धनकाजी खत्री दाहाल निर्वाचित भएका छन् । काँग्रेससहितको लोकतान्त्रिक प्यानलका खत्रीले १ हजार ३ सय ४९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका...बाँकी

खानेपानी चुनावकाे अध्यक्षमा धनकाजी अघि

झापा, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा अहिले लोकतान्त्रिक प्यानलका धनकाजी खत्रीले अग्रता लिएका छन् । आइतबार मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार लोकतान्त्रिक प्यानलका धनकाजी खत्रीले ४ सय ९ मत ल्याएका छन् । त्यसैगरि...बाँकी

धुलाबारी खानेपानी चुनावकाे मतगणना सुरु

झापा, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचनको मतगणना आज विहानदेखि सुरु भएको छ ।धुलाबारी खानेपानीको मतगणना आइतबार विहान ९ वजेर ५० मिनेटदेखि धुलाबारी स्थित टाउनमा सुरु भएको निर्वाचन समिति संयोजक असोकुमार पोखरेलले जाकनारी...बाँकी

आज धुलाबारी खानेपानीको चुनाव

झापा, १८ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको चुनाव आज हुँदै छ । त्रिपक्षीय भिडन्त हुने निश्चित भएको खानेपानीको निर्वाचनमा ११ पदका लागि ३३ जनाको उमेद्वारी परेको छ । मतदान आज विहान ८ बजेबाट धुलाबारीस्थित...बाँकी

नेताहरुमा देश बनाउने सपना हुनु पर्छ : माघव नेपाल

झापा, १७ चैत । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेताहरुले देश बनाउने सपना देख्नु पर्ने बताएका छन् । शुक्रबार झापाको चन्द्रगढीमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिस्ट...बाँकी