News Portal

गृहपृष्ठ प्रदेश १

व्यवसायमा निरन्तर बराल

झापा, २१ माघ । व्यावसायिक क्षेत्रमा परिचित नाम हो, मेचीनगर–७ इटाभट्टाका कञ्चन बराल । सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय बराल १९ वर्ष अघि २२ वर्षको उमेरदेखि व्यवसायमा होमिएका हुन् । बरालले हाल मेची उद्योग वाणिज्य...बाँकी

सहयाेगी भावना भएका कपिल

झापा, २० माघ । व्यापारसँगै सामाजिक क्षेत्रमा सक्रिय कपिल क्षेत्री मेची उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष बन्ने दौडमा छन् । मेचीनगरको धुलाबारी निवासी क्षेत्री लामाे समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय रहेका छन् । लामाे समयदेखि व्यवसाय...बाँकी

काँकरभिट्टाका प्रहरी प्रमुख ज्ञानकुमार महतोको सरुवा

झापा, २० माघ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोको सरुवा भएको छ । डीएसपी महतोको मधेश प्रदेश प्रहरी कार्यालय अन्तरगत गम्भीर अपराध अनुसन्धान शाखा जनकपुरमा सरुवा भएको हो । बिहीबार...बाँकी

व्यवसायसँगै सामाजिक अनुभव बटुलेका दिनेश शाक्य

झापा, १९ माघ । व्यापारसँगै सामाजिक क्षेत्रमा सक्रिय दिनेश शाक्य मेची उद्योग वाणिज्य संघको महासचिव बन्ने दौडमा छन् । मेचीनगरको धुलाबारी निवासी शाक्य लामो समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय छन् । २०४० सालदेखि व्यवसाय सुरु गरेका...बाँकी

महिला व्यवसायीको मुद्दा बोकेकी सुनिता शर्मा

झापा, १९ माघ । सौन्दर्य व्यवसाय गर्दै आएकी मेचीनगरकी सुनिता शर्मा मेची उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष पदमा उठेकी छिन् । सौन्दर्य व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने अभियानमा जुटेकी शर्मा यस अघि मेची उद्योग वाणिज्य...बाँकी

व्यवसायीको समस्या बुझेका खेमराज

झापा, १९ माघ । विसं २०३० सालमा साविक धाइजन गाविसमा जन्मिएका खेमराज प्रसाईं व्यवसायको क्षेत्रमा चिनिएको नाम हो । लामो समयदेखि व्यापार/ व्यवसायमा सक्रिय प्रसाईं मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदको बागडोर सम्हाल्न चुनावी मैदानमा...बाँकी

पाँचपोखरी वनको अध्यक्षमा एकीकृत समाजबादीका चेतन आचार्य निर्वाचित

झापा, १७ माघ । पाँचपोखरी सामुदायिक वनको अध्यक्षमा एकीकृत समाजबादी झापा जिल्ला सदस्य चेतन आचार्य निर्वाचित भएका छन् । मंगलवार सम्पन्न निर्वाचनबाट आचार्य अध्यक्षमा निर्वाचित भएका हुन । उनले प्रतिस्पर्धी विष्णुप्रसाद न्यौपानेलाई १ सय ७९...बाँकी

कालिका सामुदायिक वनको २७ औँ वार्षिक साधारणसभा सम्पन्न

झापा, १७ माघ । कालिका सामुदायिक वन उपभोक्ता समूह मेचीनगर नगरपालिका वडा नं.११ र १२ को २७ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । समूहका अध्यक्ष योगराज भट्टराई ‘योगेश’को अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमुख अतिथि...बाँकी

झापामा ‘मेमोरी किङ’ अर्पण शर्मासहित तीन प्रतिभा पुरस्कृत

झापा, १७ माघ । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्लामा सम्मान गरिएको छ । झापाकाे मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा आज लाल–भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले आयोजना गरेको चौथो बार्षिक उत्सव एवम् सम्मान कार्यक्रममा शर्मासहित तीन प्रतिभालाई...बाँकी

झापा सिडिओसँगको सहमति पश्चात माधव झाले तोडे आमरण अनशन

झापा, १७ माघ । झापाको बिर्तामोडमा अनशनरत माधव झाले सातौं दिनमा अनशन अन्त्य गरेका छन् । उनी बिर्तामोडस्थित मुक्तिचोकमा आमरण अनशन बसेका थिए । आज बिहान झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले अनशन बसेका २२...बाँकी