झापा, २७ माघ । मेचीनगरमा जनप्रतिनिधि र पत्रकारबिचको मैत्रीपुर्ण फुटबल खेलमा पत्रकारको टोलीले जित हात पारेको छ । वडा खेलकुद विकास समिति मेचीनगर-९ ले आयोजना गरेको मैत्रीपुर्ण फुटबल खेलमा पत्रकार टिम बिजयी भएका छन् ।...बाँकी
झापा, २७ माघ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महताेलाई आज विदाई गरिएको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले एक कार्यक्रमकाबिच डिएसपी महताेलाई भव्य विदाई गरेको हो । इलाका प्रहरी कार्यालय...बाँकी
झापा, २७ माघ । झापाको मेचीनगर-९ मा प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिता आजदेखि हुँदै छ । वडा खेलकुद विकास समिति मेचीनगर-९ ले आयोजना गरेको सो प्रतियोगिता स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा हुँदैछ ।...बाँकी
झापा, २७ माघ । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा सञ्चालित दुई दिवशीय अन्तर मावि छात्र भलिबल प्रतियोगिता (यू-२०) को उपाधि हिमालयन इङ्गलिस एकाडेमीले जितेको छ । बिहिबार सम्पन्न फाइनल खेलमा धुलाबारी माविलाई २-१ सेटमा पराजित...बाँकी
झापा, २६ माघ । झापाकाे काँकडभिट्टा स्थित होटल हिकोला हेरिटेजले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा आजबाट तीन दिवसीय बिभिद कार्यक्रम सुरु गरेको छ । आयोजकले भारतीय सीमावर्ती पानीट्यांकी नाका हुँदै स्थलमार्गबाट नेपाल भित्रिएका पर्यटकलाई बाजागाजा...बाँकी
झापा, २६ माघ । कुनै बेलाका नामुद लागूऔषध प्रयोगकर्ता हुन्, सन्दिप थापा । मेचीनगर–६ स्थित काँकरभिट्टाका थापाले लागूऔषध प्रयोग गरेकै कारण जीवनमा खुब सास्ती पाए । तीन दशक अघिसम्म दुव्र्यसनीका कारण ‘नर्कझैँ’ जीवन भोगेका थापाको...बाँकी
झापा, २६ माघ । झापाको गौरीगञ्जमा कक्षा ११ मा अध्ययनतर एक छात्राले आत्मत्या गरेपछि बुधबार दिनभर सो क्षेत्र तनावग्रस्त भएको छ । कुटपिट गरेकै दिन छात्राले आत्महत्या गरेपछि परिवारले शिक्षकका कारण आत्महत्या गरेको दावी गरेको...बाँकी
झापा, २६ माघ । संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्र झापामा सचिव सदस्य माेहन टुडुलाई मातृशाेक परेकाे छ । संविधानसभा सदस्य टुडुका आमा दुलारी टुडुकाे ७४ बर्षकाे उमेरमा उपचारका क्रममा आज बिहान ५ बजे प्रदेशिक...बाँकी
झापा, २५ माघ । झापाको मेचीनगर–२ स्थित ब्रमाण्ड अपांग र महिला बचत तथा ऋण सहकारी संस्थाले गत माघ २१ गते बौद्धमोडमा आयोजित कृत्रिम हातखुट्टा नाप शिविरको आयव्यव विवरण सार्वजनिक गरेको छ । आयोजकले बुधबार सहकारी...बाँकी
झापा, २४ माघ । झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् । आफ्ना उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै आफूहरुले अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण...बाँकी