झापा, १८ कार्तिक । झापा क्षेत्र नं. १ का स्वतन्त्र उम्मेद्वार ठण्डबहादुर अधिकारीले परिवर्तनका लागि आफ्नो उम्मेद्वारी रहेको बताएका छन् । काँकरभिट्टामा शुक्रवार पत्रकार सम्मेलन गरेर उम्मेद्वार अधिकारीले राजनीतिक पार्टीहरुले सही काम गर्न नसकेपछि राष्ट्र...बाँकी
झापा, १८ कार्तिक । झापा र इलामको संगम बेसीबजारमा शुक्रबार गठबन्धन दलले संयुक्त चुनावी सभा आयोजना गरेर पूर्वबाट विजयीको सुरुवात भएको उद्घोष गरेका छन् । इलाम क्षेत्र नं १ र झापा क्षेत्र नं १ को...बाँकी
काठमाडौँ, १८ कार्तिक । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ आज सकिने भएको छ। प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक करिब ८ करोड मतपत्र छपाइको काम आज सकिने निर्वाचन आयोगले...बाँकी
झापा, १७ कार्तिक । निर्वाचनको मिति नजिकिएसँगै लोकतान्त्रिक बाम गठबन्धनले झापा १ मा घरदैलो अभियानलाई तीब्र पार्दै लगेको छ । प्रदेश तथा संघीय उम्मेद्वारहरु यतिखेर जनताका समस्या बुझ्न र मत माग्न मतदाताको घर आँगनमा पुगिरहेका...बाँकी
झापा, १७ कार्तिक । झापाका चार पालिकाले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको छ। आदिवासी राजवंशी तथा अन्य बहुसङ्ख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वको अवसरमा भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका र कचनकवल गाउँपालिकाले शुक्रबार स्थानीय...बाँकी
काठमाडौं, १६ कार्तिक । निर्वाचन आयोगले सरकारी स्रोत साधनको प्रयोग गरेर चुनाव प्रचार गर्न नपाइने बताएका छन्। निर्वाचन प्रचारप्रसारको प्रमुख चरण सुरु हुन लाग्दा पत्रकार सम्मेलन गर्दै आयोगले यस विषयमा प्रष्ट पारेको हो। प्रमुख निर्वाचन...बाँकी
झापा, १५ कार्तिक । नेपाल आदिबासी जनजाती महासंघ झापाले झापाका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेद्वारसँग आदिवासी जनजातिका हक अधिकारका बिषयमा अन्तरक्रिया गर्ने भएको छ । महासंघले मंगलबार (आज) बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी आदिबासी तथा...बाँकी
झापा, १५ कात्तिक । महाकाली मेची साइकल यात्रामा गरेर मेची नदी आइपुगेका चारजना साइकलयात्रीलाई आज काँकरभिट्टामा स्वागत सम्मान गरिएको छ । मेचीनगर राइडर्स एसोसिएसनको संयोजनमा उनीहरुलाई स्वागत गर्दै सम्मान गरिएको थियो । उदयपुर जिल्ला साइक्लिङ...बाँकी
झापा, १४ कार्तिक । झापा मेचीनगर–५ की ८० वर्षीया पदममाया थापाको घरमा प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ भोट माग्न पुग्दा उनले जीतको शुभकामना दिइन् । उनले भनिन्, ‘नानी मेरो आशिर्वाद लागोस् ।’ थापा मात्रै...बाँकी
झापा, १३ कार्तिक । नेकपा एकीकृत समाजवादी पार्टी मेचीनगरको अध्यक्षमा हरि तिम्सिना चयन भएका छन् । आइतबार नेकपा एस नगर कमिटिको धुलाबारीमा बसेको विस्तारित बैठकले तिम्सिना अध्यक्षमा चयन गरेको हो । बैठकले उपाध्यक्षमा विमला देवकोटा,...बाँकी