झापा, २३ कात्तिक । झापा मेचीनगर- १२ धाइजनका स्थानियले वडामा गुणस्तरिय शिक्षाको माग गरेका छन् । बुधबार घरदैलो अभियानका क्रममा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार अग्नि खरेल समक्ष वडामा रहेका विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका...बाँकी
झापा, २३ कार्तिक । बहालवाला मन्त्रीको निधन भएपछि प्रदेश १ सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ। आन्तरिक मालिम तथा कानुन मन्त्रालयले बुधबार सूचना जारी गर्दै वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा...बाँकी
झापा, २२ कात्तिक । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा त्यति नै धेरै उम्मेदवार मतदाताको घर–घरमा पुगेर बुढापाकाको आशिर्वाद तथा युवाको साथ अनि सहयोगसँगै भोट माग्न व्यस्त...बाँकी
काँकरभिट्टा, २२ कात्तिक । झापा क्षेत्र नं. १ मा एमाले पार्टीमा सक्रिय नेता तथा कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश गर्ने लहर जारी छ । गठबन्धनका उम्मेद्वारलाई जिताउन एमाले पार्टी परित्याग गरेको उनीहरु बताउँछन् । सोमबार मेचीनगर–२...बाँकी
झापा, २१ कार्तझ । झापाकाे मेचीनगर नगरपालिका–९ बालुवाटारस्थित दुना टपरी फ्याक्ट्रीमा आगलागी भएको छ ।फ्याक्ट्रीमा आगो लाग्दा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुपारीको पातबाट दुना टपरी...बाँकी
झापा, २१ कार्तिक । झापा र इलामको संगमस्थल भौगोलिक रुपमा विकट मेचीनगर–३ बेसी बजार, निरगञ्जा, खयरगौँडा र लिम्बूटारका जनताले यसपटक आफ्नो क्षेत्रको विकासले गति लिने विश्वास गरेका छन् । वर्षाैंदेखि चुनावी एजेण्डा बन्दै आएको यस...बाँकी
झापा, २० कार्तिक । झापा क्षेत्र नं. १ का स्वतन्त्र उम्मेद्वार ठण्डबहादुर अधिकारी आफ्नो पक्षमा मत माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् । यसपाली लौरो चिन्हमा मतदान गरौँ भन्दै परिवर्तनको पक्षमा उनले अभियान चलाइरहेका छन् ।...बाँकी
झापा, २० कार्तिक । झापा मेचीनगर-१५ को शान्ति टोलकी स्थानीय मेनुका कार्कीले यसपालीेका उम्मेद्वारबाट केही आशा जागेको बताउँछिन् । विगतका उम्मेद्वारहरु भोट माग्दै आश्वासन बाँडेर गएकोमा उनी दुःखी छिन् । आइतबार झापा क्षेत्र नं १...बाँकी
झापा, १९ कार्तिक । लोकतान्त्रिक बाम गठबन्धन दलको संयुक्त प्रचार समितिले झापा क्षेत्र नं. १ का २१ वटै वडामा घरदैलो कार्यक्रमलाई शनिबार निरन्तरता दिएको छ । झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार...बाँकी
झापा, १९ कार्तिक । लोकतान्त्रिक– बाम गठबन्धनका तर्फबाट झापा क्षेत्र नम्बर ५ का उम्मेद्वारहरुले आगामी निर्वाचनका लागि आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरेका छन् । दमक- ६ सिद्धी मार्केटस्थित गठबन्धनको निर्वाचन प्रचार कार्यालयमा शुक्रवार आयोजित कार्यक्रममा प्रतिनिधिसभाका...बाँकी