News Portal

गृहपृष्ठ प्रदेश १

उद्योग र पेट्रोलपम्पमा चोरी गर्ने व्यक्ति पक्राउ

झापा, २० असार । चोरी अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा संखुवासभा पाथीभरा गापा–३ निवासी ३४ बर्षीय देवराज तामाङ रहेका छन् । उनले झापाका विभिन्न ठाउँमा रहेका पेट्रोल पम्पमा चोरी गरेको...बाँकी

धुलाबारीमा जीवन विकासद्वारा एटीएम सञ्चालन

मेचीनगर, २० असार । मेचीनगरको धुलाबारीमा जीवन विकास लघुवित्त संस्थाले अधिकृत टेलर सदस्य (एटीएम) सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको एक कार्यक्रमका बीच सोमबार मेचीनगर नगरपालिका वडा- ७ का वडाध्यक्ष प्रल्हादमणी ओली र संस्थाका प्रमुख...बाँकी

काँकरभिट्टामा प्रहरी सहायक निरीक्षक खनालकाे बिदाई तथा सम्मान

झापा, २० असार । ट्राभल संघ झापा तथा होटल ब्यवसायी संघ मेचीनगरले प्रहरी सहायक निरीक्षक दुर्गा खनालकाे बिदाई तथा सम्मान कार्यक्रम गरेकाे छ । काँकरभिट्टा स्थित हाेटल व्यवसायी संघकाे भवनमा आज एक कार्यक्रम आयाेजना गरि...बाँकी

अवैध उत्खनन गरी गिट्टी, बालुवा, ढुङ्गा बोक्ने ९ वटा सवारीसाधन नियन्त्रणमा

मोरङ, २० असार । मोरङमा अवैध उत्खनन गरी गिट्टी, बालुवा ढुङ्गा बोक्ने ९ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । सरकारले तीन महिना नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको बेलामा मोरङको केराबारी–८ स्थित खदम खोला, केराबारी–७ स्थित...बाँकी

नवनियुक्त ३ मन्त्रीले लिए शपथ

काठमाडौँ, २० असार । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार अपराह्न शीतल निवासमा उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका हुन् । जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ...बाँकी

भारतीय नागरिकको हत्या गरेको आरोपमा तीन जना पक्राऊ

झापा, १९ असार । भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले एक जना महिला सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ७ निवासी ३२ वर्षीय जानुका सुवेदी थापा, ४९ वर्षीय बृख वहादुर...बाँकी

पाँचथरमा तिनदिन देखी बेपत्ता पुरूष मृत अवस्थामा भेटियो

पाँचथर, १९ असार । असार १६ गते बिहिवार सम्पर्क बिहिन भएका फालेलुङ गाउँपालिका-३ का एक पुरूष (पापुन्देनको फेदि बिमिरेमा)हेवा खोलाको किनारमा मृत्त अवस्थामा भेटिएको छ । फालेलुङ गाउँपालिकाकाे मच्छेबुङ बस्ने ३९ बर्षिय बीरबहादुर केरूङ एकतिनमा...बाँकी

मेचीनगरमा बाढीको वितण्डा : मेयर बुढाथोकीद्वारा निरीक्षण

मेचीनगर, १९ असार । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न क्षेत्र यसपटक पनि उही दशा दोहोरियो । असारको तेस्रो सातासम्म मेची, निन्दा, हडिया र टिमाइ खोलामा आएको बाढीले नदी कटान हुँदा स्थानीयको खेतीबाली र घरहरुमा...बाँकी

जग्गाको लगत प्रमाणपत्र पाउँदा रसाए सुकुम्वासीका आँखा

अर्जुनधारा, १८ असार । आफूले भोगचलन गर्दै आएको जमिनको धनीपूर्जा हातमा छैन् । कर्मचारीले लगत संकलन गरेको वर्षौं बिते पनि तत्काल धनीपूर्जा हात लाग्ला भन्ने कमै आशा बोकेकी झापा अर्जुनधारा १ स्थित टप्पुकी चन्द्रमाया बिक...बाँकी

राइजीङ युथ अफ मेचीनगरको रक्तदानमा ८२ जनाले रगत दिए

मेचीनगर,१८ असार । राइजीङ युथ अफ मेचीनगरको आयोजनामा भएको रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् । १२ महिला र ७० जना पुरुषले रगत दान गरेका हुन् । शनिबार मेचीनगर–९ स्थित गृहलक्ष्मी सहकारीको प्रांगणमा भएको...बाँकी