News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

गठबन्धनका उम्मेदवारद्वारा मेचीनगर ५ मा संयुक्त घरदैलो अभियान सुरु

झापा, १६ बैशाख । झापाकाे मेचीनगर नगरपालिका वडा नं.५ का सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियान सुरु गरेका छन् । आगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनको लागि गठबन्धनका वडा नं.५ का वडाध्यक्षका...बाँकी

नेकपाका केन्द्रीय सदस्य सुमनसिंह भन्छन् : चुनाब कार्यनितिक मामला हो !

काठमाडौं, १६ बैशाख । यतिबेला हाम्रो पार्टिमा एक प्रकारको संकट आएको छ । यो संकटले हाम्रो पार्टी प्रती आकांक्षा राख्ने श्रमजिवी जनतालाई दुखी तुल्याएको छ । बिरोधीहरुलाई सकुन मिलेको छ । बिचका खेलाडीहरुलाई रोमान्स अनुभूति...बाँकी

नेकपा एस मेचीनगरकाे निर्वाचन परिचालन समितिको संयोजकमा शुभद्रा

झापा, १६ बैशाख । स्थानीय तहको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) मेचीनगरको निर्वाचनल परिचालन समिति शुभद्रा भट्टराई (अर्याल) को संयोजकत्वमा गठन भएको छ । नेकपा (एस) मेचीनगरका सचिव हरि तिम्सिनाका अनुसार पार्टीको प्रदेश कमिटीदेखि नगरकमिटी सम्मका...बाँकी

बुद्धशान्ति वडाध्यक्षका उम्मेद्वार वाग्ले भन्छन् : दिगो विकासका निम्ति गुरुयोजना बनाएर अघि बढ्छु !

झापा, १६ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा राजनीतिक दलहरू जुटिरहेका छन् । आसन्न स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले बुद्धशान्ति गाउँपालिकाको सात वटै वडामा छनौट कार्य सम्पन्न गरेसंगै चुनावी अभियानमा...बाँकी

मेचीनगरमा सुरु भयो काँग्रेसको चुनावी अभियान

झापा, १६ बैशाख । नेपाली काँग्रेसले मेचीनगरका बिभिन्न क्षेत्रमा चुनावी अभियानलाई सुरु गरेको छ । नेपाली काँग्रेस मेचीनगर- ८ ले बुधबारबाट घर दैलो अभियान सुरु गरिएको हाे । चुनावी अभियानमा गठबन्दका उम्मेदवारहरुलाई मत दिएर विजयी...बाँकी

हुम्लामा एक जना म्यादी प्रहरीको मृत्यु

हुम्ला, १५ बैशाख । हुम्ला सदरमुकामको सिमीकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको हुम्ला प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका– ६ घर भई हाल सिमीकोटमा रहेका अन्दाजी ४५ वर्षिय जस बहादुर रोकाया रहेका...बाँकी

कांग्रेस पार्टी कार्यालयमा तोडफोड, २३ जना पक्राउ

पोखरा, १५ बैशाख । गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका कांग्रेस कार्यकर्ताले प्रदेश कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै पोखरा १८ र २४ का कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्दै...बाँकी

३० वैशाखमा सार्वजनिक बिदा दिन आयोगको सिफारिस

काठमाडौं, १५ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । ३० वैशाखमा देशभर सार्वजनिक बिदा दिन सरकारसँग सिफारिस गरेको हो । त्यसका लागि निर्वाचन आयोगले मुख्य सचिवमार्फत...बाँकी

लोक संस्कृति संरक्षणका लागि मेची आइपुगे पैदल यात्री “गाइने”

झापा, १४ बैशाख । सुर्खेतका लोक गायक शेरबहादुर आचार्य ‘गाइने’ले मौलिक लोकवाजाको संरक्षणका लागि भन्दै ५० दिने महाकाली–मेची पैदल यात्रा समापन गरेका छन् । लोक गायक आचार्य बुधबार आज ५० औँ दिनमा मेची पुलमा आएर...बाँकी

गठवन्धनद्वारा काँकरभिट्टामा ५ सय ५१ जनाकाे निर्वाचन परिचाल समित गठन

झापा, १४ बैशाख । झापाकाे मेचीनगर- ६ स्थित काँकरभिट्टामा सयुक्त गठवन्धनले ५ सय ५१ जनाकाे निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बुधबार मेचीनगरकाे काँकरभिट्टामा भएकाे गठवन्धनका भेलाले वडा- ६ मा ५ सय ५१ जनाकाे...बाँकी