News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

नेताकाे कारण देश बिग्रेको हुनाले, अब मतदाताले त्यसलाई सच्याउनु पर्दछ : अध्यक्ष लिङ्देन

झापा, २१ बैशाख । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गलत नेताको हातमा देश सुम्पिदा बर्वाद भएको भन्दै अब मतदाताले त्यस्तो गल्ती सच्याउनु पर्ने बताएका छन् । राप्रपाले झापाको मेचीनगरमा आयोजना गरेको निर्वाचन विशेष...बाँकी

महासचिव विप्लव नेकपाबाट निष्काशित

काठमाडौं, २१ बैशाख । नेकपाले पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई कारवाही गरेको छ। बुधबारदेखि चितवनमा जारी विशेष राष्ट्रिय भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’लाई हटाउने निर्णय गरेको हो। पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली‘सुदर्शन’, धर्मेन्द्र बास्तोला‘कञ्चन’लगायतका...बाँकी

मतदाताका घरघर पुगेर मत माग्दै वडाध्यक्षका उम्मेदवार तामाङ

झापा, २१ बैशाख । मेचीनगर नगरपालिका वडा नम्बर- ६ का सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि गठबन्धनका वडा नं. ६ का...बाँकी

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आज काँकरभिट्टा आउँदै

झापा, २१ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन आज काँकरभिट्टा आउने भएका छन् । लिङ्देन बिहान १० बजे झापाकाे काँकरभिट्टा स्थित हनुमान मन्दिर परिसरमा हुने चुनावी सभालाई सम्बाेधन गर्नेकाे लागि उनी काँकरभिट्टामा आउन...बाँकी

एमाले मेचीनगर- ९ का उम्मेदवार घरदैलो अभियानमा

झापा, २० बैशाख । झापाकाे मेचीनगर वडा नम्बर- ९ मा एमाले पार्टीले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि वडा नं ९ का वडाध्यक्षका उम्मेदवार कञ्चन तामाङ,...बाँकी

मेचीनगर- ४ मा एमालेका उम्मेदवार घरदैलोमा

झापा, १९ बैशाख । झापाकाे मेचीनगर वडा नम्बर- ४ मा एमाले पार्टीले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि वडा नं ४ का वडाध्यक्षका उम्मेदवार अर्जुन कार्की,...बाँकी

मेचीनगर-२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार घरदैलोमा

झापा, १९ वैशाख । झापाकाे मेचीनगर नगरपालिका वडा नम्बर- २ का सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गठबन्धनका वडा नं २ का...बाँकी

राप्रपा मेचीनगरका उम्मेदवारहरु भोट माग्दै घरदैलो अभियानमा

झापा, १९ वैशाख । झापाकाे मेचीनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि राप्रपा मेचीनगरका मेयरका उम्मेदार रमेश दाहाल र उपमेयरका उम्मेदार...बाँकी

ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

ताप्लेजुङ, १९ बैसाख । आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै निर्विरोध भएको बताइएको...बाँकी

कनकाईका वडा अध्यक्षका उम्मेदवार मगर भन्छन् : नेतृत्व सक्षम युवाको हातमा हुनुपर्छ

कनकाई, १८ बैशाख । झापाको कनकाई नगरपालिका वडा नम्बर- ८ काे अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका तर्फबाट युवा नेता तथा समाजसेवी गणेशबहादुर मगरले उम्मेदवारी दर्ता गराएका छन्,। आसन्न बैशाख ३० गते हुने निर्वाचनमा कनकाई नगरपालिका...बाँकी