झापा, १८ वैशाख । नेकपा एमालेले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ । शनिबार झापाकाे मेचीनगर–१५ मा चुनावी अभियान सुरु गरेकाे पार्टीले आइतबार मेचीनगर–१० स्थित टिमाई बस्तीका घर-घरमा पुगेर जनताका दुःख सुनेको छ । पार्टीको...बाँकी
झापा, १८ वैशाख । नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले मेचीनगरको मुहार फेर्न पनि पुरानो विरासत फर्काउन जरुरी रहेको बताएका छन् । आइतबार मेचीनगरकाे काँकरभिट्टामा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मेचीनगरले आयोजना गरेको १३३ औँ...बाँकी
झापा, १८ वैशाख । झापाकाे मेचीनगर नगरपालिका वडा नम्बर- ६ का सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि गठबन्धनका वडा नं. ६...बाँकी
झापा, १७ बैशाख । बैशाख ३० गतेको निर्वाचनका लागि झापाकाे मेचीनगरमा नेपाली काँग्रेस नेतृत्वको गठबन्धन दलहरुको तर्फबाट साझा प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । शनिबार मेचीनगर स्थित धुलाबारी चोकमा आयोजित उम्मेद्वार सार्वजनिक सभाबाट गठबन्धनको तर्फबाट...बाँकी
झापा, १७ बैशाख । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएकाहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह वितरण गरेको छ । राजनितिक दलका उम्मेद्वारलाई सम्बन्धीत दलको चुनाव चिन्ह दिएको र स्वतन्त्र उम्मेद्वारका लागि...बाँकी
झापा, १६ वैशाख । नेपाल कम्युनिस्ट पार्टी एमाले मेचीनगर–६ वडा कमिटीले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्वता पत्र सार्वजनिक गरेको छ । शुक्रबार काँकरभिट्टा स्थित भानुटोलमा एमाले वडा नम्बर ६ ले पत्रकार सम्मेलन गरेर प्रतिबद्वता पत्र...बाँकी
झापा, १६ वैशाख । झापाकाे मेचीनगर नगरपालिका वडा नम्बर- ८ का सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि गठबन्धनका वडा नं. ८...बाँकी
झापा, १६ वैशाख । मेचीनगर नगरपालिका वडा नं.८ का नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवारहरुले घरदैलो अभियान सुरु गरेका छन् । आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि एमालेका वडा नं.८ का वडाध्यक्षका...बाँकी
झापा, १६ झापा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रकाे तर्फबाट कन्काई वडा नम्बर -८ को वडा अध्यक्षमा युवा नेता गणेशबहादुर मगरले उम्मेद्वारी दर्ता गराएका छन् । साेमबार कन्काई नगरकाे निर्वाचन...बाँकी
झापा, १६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोडले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नगरको विकासका लागि ३४ वुँदे घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरको नेतृत्व राप्रपाले लिएसंगै भ्रष्टचार...बाँकी