News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेस

विराटनगर, २७ बैशाख । एमाले-माओवादीको गठबन्धले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन् । प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि दाबी पेश गरेका हुन्। एमालेका ३९ र माओवादी केन्द्रका १३ सहित ५२ जना...बाँकी

मेचीनगरको तिरिङबाट १० लाखको कपडा बरामद

झापा, २७ बैशाख । भारतबाट भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी १० लाख रुपैयाँ बराबरको कपडा बरामद गरिएको छ । झापाको प्रहरी चौकी तिरिङ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङबाट खटिएका संयुक्त टोलीले...बाँकी

काँकरभिट्टाबाट ३ लाख मुल्य बराबरको अवैध लाइटर बरामद

झापा, २७ बैशाख । मेचीनगर क्षेत्रबाट प्रहरीले करिब ३ लाख मूल्य बराबरको अवैध लाइटर बरामद गरेको छ । बुधबार बेलुका ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरीको संयुक्त टोलीले मेचीनगर-७ स्थित धन्कुटे बस्तीमा परालको कुन्युमा...बाँकी

सुहाङले आज सांसद पदको शपथ लिँदै

काठमाडौं, २६ बैशाख । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ लिने भएका छन्। नेम्वाङको सांसद पदको शपथ ग्रहण कार्यक्रम ११ बजे सिंहदरबारस्थित...बाँकी

बाहुनडाँगीमा आत्महत्यासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

झापा, २६ बैशाख । झापाको मेचीनगर–४ स्थित बाहुनडाँगीमा बढ्दो आत्महत्या न्यूनीकरणमा हाम्रो भूमिका, सकारात्मक सोचको प्रभाव गतिशील जीवनको आधार विषयक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार नारी सञ्चार गृह झापाको आयोजना र मेचीगर वडा नम्बर...बाँकी

अर्जुनधारामा चट्याङ लागेर एक व्यक्तिको मृत्यु

झापा, २५ बैशाख । झापाको अर्जुनधारास्थित खुदुनाबारीमा चट्याङ लागेर एकजना पुरुषको मृत्यु भएको छ । साविक खुदुनाबारी गाविस हाल अर्जुनधारा नगरपालिका वडा नम्बर २ चौरासे बस्ने ५४ वर्षीय मोहनप्रसाद दुलालको चट्याङ लागेर आज दिउँसो मृत्यु...बाँकी

पत्रकार घिमिरेमाथि दुर्व्यवहार गर्ने थापाले आत्मालोचना गर्दै माफि मागे

झापा, २४ बैशाख । समाचार लेखेको विषयमा नयाँ पत्रिकाकर्मी चिरञ्जीवी घिमिरेलाई धम्की दिने निर्माण व्यवसायी विनोद थापाले माफी मागेका छन्। आवेगमा आएर पत्रकार घिमिरेलाई धम्की दिएको स्वीकार गर्दै थापाले सोमबार इलाका प्रहरी कार्यालय दमकमा घिमिरेसँग...बाँकी

अपाङ्गमैत्री सेवा सरोकार संस्थाद्वारा मेसिनबाट अगरबत्ती उत्पादन

झापा, २४ बैशाख । अगरबत्ती उत्पादन सुरु गरेको एक वर्षपछि मेचीनगरको अपाङ्गमैत्री सेवा सरोकार संस्थाले मेसिनमार्फत उत्पादन सुरु गरेको छ । मेचीनगर- १० मा रहेको संस्थाले यसअघि चारजना सदस्यहरुलाई रोजगारी दिएर हातकै माध्यमबाट अगरबत्ती उत्पादन...बाँकी

पत्रकारलाई धम्की दिने ठेकेदारलाई कारबाही गर्न समाजवादी प्रेस संगठनकाे माग

झापा, २३ बैशाख । नयाँ पत्रिका झापाका संवाददाता चिरञ्जीवी घिमिरेलाई समाचार लेखेको विषयलाई लिएर निर्माण व्यवसायी विनोद थापाले धम्की दिएका छन्। राप्रपानिकट युवा संगठनका नेतासमेत रहेका थापाले नदीको अवैध दोहनसम्बन्धी समाचार लेखेको भन्दै पत्रकार घिमिरेलाई...बाँकी

वाइसीएल झापाको अध्यक्षमा डेबिट शाही चयन

झापा, २३ बैशाख । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपाल झापाको छैटौँ जिल्ला भेला सम्पन्न भएको छ । शनिबार बिर्तामोडस्थित सिटी सेन्टरमा डेबिट शाहीको नेतृत्वमा नयाँ कार्य समिति चयन गर्दै भेला...बाँकी