झापा। भारतले हालै सार्वजनिक गरेको नक्शामा नेपालका धेरै भागलाई भारतीय भुमिमा पारेको विरोधमा शुरुदेखिनै आन्दलोनरत नेपालविद्यार्थी संघ झापाले मंगलबार पूर्वीनाकामा विशाल प्रदर्शन गरेको छ। नेपाल विद्यार्थी संघ जिल्ला समिति झापाको नेतृत्वमा जिल्लाका विभिन्न क्याम्पसमा अध्ययनरत...बाँकी
झापा। आज देखि भद्रपुर विमानस्थल १० दिन पूर्णरूपमा बन्द हुने भएको छ। झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सुचारु गर्न लागेको भन्दै कार्तिक २६ देखि मङ्सिर ५ गते सम्म विमानस्थल...बाँकी
झापा । वर्षेनी मौसमी र बेमौसमी फूलकोबी र टमाटरको व्यवसायीक खेती गर्दै आएका पूर्णबहादुर खड्काले यसवर्ष पनि बेमौसमी टमाटर फलाएका छन् । मेचीनगर–२ बौद्धमोडका उनले ७ कठ्ठा जग्गामा अलराउण्डर जातका टमाटरका २५ सयवटा बिरुवा रोपेका...बाँकी
झापा। मुस्लिम समुदायका धर्म गुरु पैगम्बर हजरत मोहम्मद मुस्ताफाको १४ सय ९४ औँ जन्मोत्सवकाे अबसरमा झापा विविध कार्यक्रम गरी मनाइएको छ। झापा विभिन्न स्थानीय तहमा बसोबास गर्दै आइरहेका मुस्लिम समुदायका इस्लाम धर्मालम्बीले हर्षोल्लासका साथ पैगम्बर...बाँकी
झापा। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतले भर्खरै सार्वजनिक गरेको नयाँ नक्साको पोस्टर झापामा जलाइएको छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युवाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल...बाँकी
झापा। नेवारी कला संस्कृतिको संरक्षण र सम्बद्र्घन गर्ने उद्घेश्यले संघीय राजधानी काठमाण्डौ बाहिर झापामा पहिलो पटक नेवाः सांंस्कृतिक कार्यक्रम शनिबार मेचीनगरमा सम्पन्न भएको छ । नेवाः देय् दबू झापाको आयोजनामा मेचीनगरस्थित पासाङ ल्हामू स्मृति जेसीज...बाँकी
झापा । उपाधिको दाबेदार नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड यहाँ जारी अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । उपाधि नजिक पुगेको चर्च ब्वाइजले १-० गोलको नतिजाबाट पुलिसको चुनौती समाप्त पारेको हो...बाँकी
इलाम। देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्युटावर निर्माणमा भारतीय सुरक्षा निकाय (एसएसबी)ले रोक लगाएको छ । यहाँ भ्युटावर बन्दै गरेको...बाँकी
झापा । ‘गो ब्याक इण्डिया’ को नारा लगाउँदै झापामा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । भारतले जारी गरेको देशको नयाँ नक्साभित्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेको भन्दै झापामा नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुले भारतीय...बाँकी
झापा। त्रिभुवन आर्मी क्लब हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पाहुना टोली भारतको सिक्किम आक्रमण एफसीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै आर्मीले फाईनल यात्रा तय गरेको हो । निर्धारित समयको खेल गोल रहित...बाँकी