News Portal

गृहपृष्ठ प्रदेश १, समाचार

जनप्रिय साकोसको साधारण सभा सम्पन्न

झापा। मेचीनगर–१० स्थित जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाको उद्घाटन जिल्ला सहकारी संघका सदस्य खडानन्द गुरागाईंले गरेका थिए । सभाको खुल्ला सत्रमा विशेष अतिथि...बाँकी

काँकरभिट्टाका युवा जेब्रा क्रसिङ निर्माणमा

झापा । परिवर्तनको सुरुवात युवाबाटै गर्नुपर्छ भन्ने उद्देश्य राखेर काँकरभिट्टाका युवा लासाङ लामाले निजी लगानीमा जेब्रा क्रसिङ निर्माण गरेका छन् । उनले एक कार्यक्रम आयोजना गरी काँकरभिट्टा  बजारको क्षेत्रमा विशेष गरी बढी चहलपहल हुने ठाउँमा...बाँकी

प्रचण्डको अभिव्यक्तिप्रति ज्येष्ठ नागरिकको आपत्ति, प्लेकार्ड बोकेर मौन सांकेतिक विरोध

झापा।  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले वृद्धवृद्धाको मानमर्दन हुने अभिव्यक्ति दिएको भन्दै काँकरभिट्टाका ज्येष्ठ नागरिकले शुक्रबार मौन रुपमा आपत्ति प्रकट गरेका छन् । कास्कीमा बुधबार आयोजित चुनावी प्रचारका क्रममा प्रचण्डले ज्येष्ठ नागरिकको भावनामाथि ठेस पुग्ने...बाँकी

लागु औषधका तीन कारोवारी पक्राउ

 दमक । केहीदिन अघि पक्राउ परेका लागु औषधका कारोवारीहरुलाई झापा जिल्ला प्रहरी कार्यालयले बिहीबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । दमक र गौरादहबाट ठूलो...बाँकी

चौतारी र सेन्टरबीचको एकता प्रक्रिया टुंगियो, झापा संयोजकमा पौडेल

                                झापा । प्रेस संगठन नेपालले सांगठनीक एकताका बाँकी कामलाई अन्तिम रुप दिएसँगै संगठनको झापा जिल्ला संयोजकको जिम्मेवारी मुक्ति पौडेलले...बाँकी

विप्लव नेकपा मेचिकाेशि व्युराेले पार्टी पुनर्गठन दिवस भव्य रुपले मनाउँदै

झापा : नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको छैटौं पुनर्गठन दिवस भव्य रुपमा देशै भरी मनाउदैछ । यसै क्रममा पुर्वको मेची–कोशी ब्युरोका १० जिल्लाहरुमा पनि पुनर्गठन दिवस मनाउन लागेेेेेकाे विप्लव नेकपाका झापा...बाँकी

‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन, लायन्स क्लब मेचीनगरको प्रचारात्मक कार्यक्रम

झापा । नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका  प्रचार प्रसार होस भन्ने उद्देश्यले शनिबार झापाको मेचीनगरमा विविध कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ मेचीनगरले नेपाल सरकारद्वारा घोषणा गरेको भ्रमण वर्ष २०२०लाई सफल बनाउन...बाँकी

मेचीनगरमा जनता आवास कार्यक्रम शुरु, संघीय सांसद कार्कीद्धारा शिलान्यास

झापा। प्रदेश  नम्बर १  सरकारको जनता आवास कार्यक्रम झापाको मेचीनगरमा शुरु भएको छ । कार्यक्रम अन्तर्गत मेचीनगर—११ स्थित गोजावस्तीमा सोमबार संघीय सांसद सुरेन्द्रकुमार कार्कीले आवासको शिलान्यास गर्नुभयो । नेपाल सरकारले सुचिकृत गरेका जातिहरुमा पर्ने दलित,...बाँकी

प्रदेश १ को नामाकरण घोषणा अन्तिम चरणमा छ : मन्त्री घिमिरे

संखुवासभा : प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको नामाकरण घोषणा अन्तिम चरणमा पुगेको बताए। सदरमकाम खाँदबारीमा सोमबार प्रेस संगठन संखुवासभाले गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन्।  बालबालिकासँग प्रदेश सरकार कार्यक्रममा सहभागी हुन संखुवासभा आएका...बाँकी

आज स्थानीय तहका लागि मनोनयनपत्र दर्ता हुँदै

काठमाडौं । आगामी मङ्सिर १४ गते स्थानीय तहको रिक्त पदका लागि हुने उपनिर्वाचनका लागि आज बुधबार मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको...बाँकी