झापा, २४ माघ । छैटौँ संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ । गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षरसमेत भएको छ । यती ब्रुअरीको...बाँकी
झापा, २३ माघ । कांग्रेस नेता एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको छ । उनी पूर्व सामान्य प्रशासनमन्त्री थिए । उनी पञ्चायतलगत्तै जलस्रोत राज्यमन्त्री पनि भएका थिए । लामो समयदेखि...बाँकी
झापा, २२ माघ । इण्डियन आइडलमा अन्तिम १० बाट बाहिरिएकी गायिका मेनुका पौडेललाई आफ्नै देशमा भव्य स्वागत भएको छ । झापाकाे काँकरभिट्टामा सोमबार नेपाल फर्किएकी उनलाई सर्वसाधारणदेखि विभिन्न संघसंस्थाले भव्य स्वागत गरेका हुन् । उनलाई...बाँकी
मेचीनगर, २१ माघ । झापाको मेचीनगर-५ मा अवस्थित श्री बालकल्याण माध्यमिक विद्यालयले ५० औँ बसन्त पुरा गरेको अवसरमा भव्यताका साथ स्वर्ण महोत्सव मनाउँदैछ । २०३१ सालमा स्थापना भएर ग्रामिण क्षेत्रको शिक्षा विकासमा समर्पित यस विद्यालयले...बाँकी
झापा, १८ माघ । झापामा सशस्त्र प्रहरीको थप तीनवटा बोर्डर आउटपोस्ट निर्माण भएको छ । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीका लागि थप तीनवटा बिओपीको स्थायी संरचना निर्माण गरिएको हो । झापाको गौरीगन्ज गाउँपालिकामा दुई...बाँकी
झापा, १७ माघ । केहीदिन अघि संचारमाध्यमहरुमा एउटा समाचार निक्कै प्राथमिकताका साथ प्रकाशन भयो । उक्त समाचार थियो मेचीनगर १५ मा निर्माणाधिन झोलुङ्गे पुल लामोसमयसम्म रोकिएको र पुनःनिर्माण शुरु नहुँदा स्थानीय युवाहरुले सांसद, मेयर तथा...बाँकी
झापा, १६ माघ । झापा कारागार भद्रपुरको बन्दी विकास पुस्तकालयले वृहत् सांस्कृतिक कार्यक्रमसहित पुस्तकालयको २७ औं वार्षिकोत्सव तथा २६ औं साधारण सभा मङ्गलवार सम्पन्न गरेको छ । पुस्तकालयले सहिद दिवसको अवसरमा कारागारभित्र भव्य रुपमा सो...बाँकी
झापा, १६ माघ । द गोर्खा मेमोरियल फाउण्डेशन नेपालले यही माघ २७ गते गोर्खा सांगीतिक साँझ–२ आयोजना गर्ने भएको छ । तीन वर्षअघि पहिलो कार्यक्रम गरेको फाउण्डेशनले यसपटक काँकरभिट्टा टाउन हलमा लाइभ म्यूजिक कन्सर्ट गर्न...बाँकी
मेचीनगर, १६ माघ । मेचीनगर अनलाइनका सम्पादक अर्जुन कार्की मेची उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् । संस्थाको २०८० माघ १४ गते बसेको कार्यकारिणि समितिको वैठकले कार्कीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको संस्थाका अध्यक्ष...बाँकी
मेचीनगर, १६ माघ । पूर्वीनाकाबाट मिटरब्याज पिडितहरुले ‘न्याय मार्च’ शुरु गरेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको अगुवाईमा मंगलबारबाट पिडितहरुले मेचीको तिरबाट ‘न्याय मार्च’को शुरुवात गरेका हुन् । मिटरब्याज सम्बन्धी कानून संसोधन...बाँकी