News Portal

गृहपृष्ठ प्रदेश १

संजोगको उपचारका लागि ५० हजार आर्थिक सहयोग

झापा, १७ कात्तिक । गरीवीका कारण ब्रेन हेमोरेज (मस्तिष्क घात)को उपचार गराउन नसकिरहेका धुलाबारीका ३० वर्षीय संजोग थापा मगरलाई क्यारिटास नेपालले ५० हजार सहयोग गरेको छ ।संजोगको उपचारमा आर्थिक अभाव भएको समाचार प्रकाशित भएपछि क्यारिटासले...बाँकी

भाेलि मेचीनगर र बुद्धशान्तिमा दिनभर विद्युत अबरुद्ध हुने

झापा, १५ का्र्तिक । झापाको मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा शनिबार भाेलि विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म बिद्युत अबरुद्ध हुने भएको छ । कात्तिक १८ गते भाेलि शनिबार झापाको मेचीनगर र बुद्धशान्तिमा बिद्युत अबरुद्ध...बाँकी

जन्मोत्सवमा गरिब दुःखीका सारथी बन्न पुग्ने राजन

झापा, १६ कात्तिक । हँसिला स्वभावका, धनी मन भएका राजन चिमरिया प्रायः दिनदुःखीका घरमा भेटिन्छन् । त्यो पनि सहयोगका भावना बोकेर गरिबका आँगनमा पुग्छन् । अनि भलाकुसारीसँग गर्छन् । सन्चो, बिसन्चो सोध्छन् । घरमा के...बाँकी

मेचीनगर खेलकुद समितिले खेलाडी छनाैट गर्दै

झापा, १६ कार्तिक । झापाकाे मेचीनगर खेलकुद विकास समितिले यहि कार्तिक २० गते साेमबार काँकरभिट्टामा नगर स्थरीय फुटवल खेलाडीको छनोट गर्ने भएको छ । समितिले कार्तिक २० गते साेमबार काँकरभिट्टा खेल मैदानमा नगर स्थरीय फुटवल...बाँकी

मेचीनगरबाट भन्सार छली गरेर ल्याइएका ४ लाख ५० हजारबढीको अवैध कपडा बरामद

झापा, १५ कात्तिक । झापाको मेचीनगर नगरपालिका–५ स्थित राजवंशी टोलबाट अवैध भन्सार छलीका रेडिमेड कपडाहरु प्रहरीले बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा योजना अनुसार मंगलबार राति इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले भन्सार...बाँकी

शनिवार मेचीनगर र बुद्धशान्तिमा दिनभर विद्युत अबरुद्ध हुने

झापा, १५ का्र्तिक । झापाको मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा शनिबार बिद्युत अबरुद्ध हुने भएको छ । कात्तिक १८ गते शनिबार झापाको मेचीनगर र बुद्धशान्तिमा बिद्युत अबरुद्ध हुने नेपाल बिद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले जनाएको...बाँकी

मजदुरी गर्दै आएका संजोगलाई मस्तिष्क घात, उपचारमा आर्थिक अभाव

मेचीनगर १५ कार्तिक । ब्रेन हेमोरेज (मस्तिष्क घात)का कारण जीवन मरणको संघर्ष गरिरहेका मेचीनगर–१० खयरडाँगीका ३० वर्षीय संजोग थापा मगरको उपचारमा चरम आर्थिक अभाव भएको छ । गाउँतिर मजदुरी गरेर परिवारको जीविका चलाउँदै आएका विपन्न...बाँकी

धुलाबारी महोत्सवमा आज ज्योति मगर आउने

झापा, १४ कात्तिक । धुलाबारी महोत्सवमा आज चर्चित गायिका ज्योति मगर आउने भएकी छिन् । मेची चेम्बर अफ कमर्सको आयोजनामा गत असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १९औँ दिन...बाँकी

आज चर्चित र्यापर लाहुरे धुलाबारी महोत्सवमा आउने

झापा, १३ कात्तिक । नेपाल कै चर्चित र्यापर आशिष राना ‘लाहुरे’ आज धुलाबारी महोत्सवमा आउने भएका छन् । मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को...बाँकी

धुलाबारी महोत्सवमा आज शिव परियार आउँदै

झापा, १२ कात्तिक । आज धुलाबारी महोत्सवमा नेपाली सांगितिक क्षेत्रका चम्किलो गायक शिव परियार आउने भएका छन् । मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को...बाँकी