News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

काँकरभिट्टा माविका पूर्व विद्यार्थीद्वारा १५ लाखको अक्षय कोष स्थापना

मेचीनगर । काँकरभिट्टा माध्यमिक विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुर्र्याउने उद्दयेश्यले काँकरभिट्टा माविको नवगठित पूर्व विद्यार्थी समाजले १५ लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । पूर्व विद्यार्थीहरुको आज बसेको पहिलो बैठकले १५ लाखको अक्षय कोष...बाँकी

सरकारी वकिल कार्यालय झापाको गाडी दुर्घटना

झापा, ८ कार्तिक । जिल्ला सरकारी वकिलको कार्यालय झापाको कार इलाममा दुर्घटनामा परेको छ । बुधबार बिहान ११ बजे इलामको बरबोटेबाट गैरीगाउँतर्फ जान लाग्दा जिल्ला सरकारी वकिलको कार्यालयको बा २ झ २६७१ नं को कार...बाँकी

प्रहरी जवानले गरे गोली हानी आत्महत्या

सुनसरी, ८ कात्तिक, इनरुवा । सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा मंगलबार राति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका-२ घर भई कोशी गाउँपालिका-४ कोशी कटानमा कार्यरत प्रहरी...बाँकी

धितालको तिम्रा केशराशी म्यूजिक भिडियो सार्वजनिक

झापा, ४ कार्तिक । गजलकार जीवन धितालको सांगितिक गजल ‘तिम्रा केशराशि’ रिलिज भएको छ । झापाकाे मेचीनगर-८ स्थित आदर्श मावि विधालयकाे भवनमा शनिबार आयोजित एक कार्यक्रमका बीच गजलको म्यूजिक भिडियो विमोचन गरिएको हो । प्रमुख...बाँकी

झापाको खुदुनाबारीमा सवारी दुर्घटना हुदाँ एकै गाउँका २ जनाको मृत्यु

झापा, ४ कार्तिक । झापाको अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनाबारी बजारनजिकै शनिवार दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज दिउँसो २ बजेतिर भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु १ च ६८६३...बाँकी

मेचीनगरका सञ्चारकर्मीबीच शुभकामना आदानप्रदान

मेचीनगर, ३ कात्तिक । मेचीनगरका सञ्चारकर्मी माझ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । चाडपर्व २०८० को अवसरमा क्लबले आफ्ना सदस्य तथा मेचीनगरमा रहेका सञ्चारकर्मीबीच भेटघाट कार्यक्रमको आयोजना गरेको हो । शुक्रबार क्लबको कार्यालय इटाभट्टामा...बाँकी

कोशीमा राप्रपाले गर्‍यो प्रमुख प्रतिपक्षी दलको दाबी

काठमाडौं,२ कार्तिक । राप्रपाले कोशी प्रदेशमा प्रमुख प्रतिपक्षी दलको नेतामा दाबी गरेको छ । मुख्यमन्त्री केदार कार्कीलाई अन्य सबै दलले विश्वासको मत दिएपछि राप्रपाले प्रतिपक्षी दलको नेतामा दाबी गरेको हो । बिहीबार प्रदेश सभा सचिवालयमा...बाँकी

जीवनको स्वरमा म्यूजिक भिडियो ‘तिम्रा केशराशि’ आउँदै

झापा, १ कार्तिक । शिक्षक एवम् गजलकार जीवन धितालको म्यूजिक भिडियो ‘तिम्रा केशराशि’ सार्वजनिक हुने भएको छ । दशैंको फूलपातीको अवसर पारेर उनको आफ्नै स्वरमा रहेको सांगितिक गजल विमोचन हुने बताइएको छ । गजलमा शब्द...बाँकी

मंगलबारेमा तीन दिने उर्जाध्यान शिविर सुरु

झापा, १ कार्तिक । झापाको शिवसतासी- २ स्थित मंगलबारे बजारमा योग शिविर सुरु भएको छ । मंगलबारे बजार व्यवस्थापन समितिकाे आयाेजनामा ३ दिने उर्जाध्यान शिविर सञ्चालन गरेको हो । असाेज ३० गतेदेखि कार्तिक २ गतेसम्म...बाँकी

झापामा प्रहरी दिवसको अवसरमा विभिन्न व्यक्तित्व सम्मानित

झापा, ३० असाेज । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले अपराध अनुसन्धानमा प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । ६८ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय झापाद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले...बाँकी