बाहुनडाँगी, २७ साउन । रोटरी क्लब अफ काँकरभिट्टाले बाहुनडाँगीमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ । आज मेचीनगर–४ को वडा कार्यालय परिसरमा रोटरीले निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको हो । शिविरको उद्घाटन कोशी...बाँकी
मेचीनगर, २६ साउन । राजनीतिमा युवा नेतृत्व तथा महिला सहभागिताका विषयमा मेचीनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको पूर्वसन्ध्यामा शुक्रबार मेचीनगर महिला सञ्जालले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा मेचीनगरका विभिन्न...बाँकी
झापा, २६ साउन । लेखक निरोज कट्टेलले ‘झापा विद्रोह’को राजनीतिक इतिहासलाई समेटेर पुस्तक प्रकाशित गर्ने भएका छन् । उनको पुस्तकको नाम ‘२०२८: झापा विद्रोहको अन्तरकथा’ रहेको छ । यही भदौ २ गते उक्त पुस्तक लोकार्पण...बाँकी
काठमाडाैँ, २६ साउन । काठमाडाैँ र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले शुक्रवार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । बिहीवार लु १ प...बाँकी
झापा, २६ साउन । झापा जिल्लामा डेंगी सङ्क्रमितको सङ्ख्या ७२७ पुगेको छ । दिन प्रतिदिन डेंगी सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा साउन २५ गतेसम्म सङ्क्रमितको सङ्ख्या त्यति पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। सङ्क्रमितमध्ये १०४ जना...बाँकी
मेचीनगर, २६ साउन । बिहान कलेज, दिनभर सैलुन । बिहानीको सुरुवातसँगै आफ्नो दैनिकीमा व्यस्त बन्ने सुमित ठाकुरको समय यसरी नै बित्न थालेको दुई बर्ष भयो । काँकरभिट्टा माविबाट १२ कक्षाको पढाइ सकेका सुमित १९ बर्षका...बाँकी
विदेशिनु रहर त होइन, परिस्थति नै बाध्यता बन्यो, अरबको ताती मरुभूमिमा रंगीन सपना सजियो, देशामै बसुँ भने घर व्यवहार चलाउन निक्कै गाह्रो, विदेशी भूमिमा श्रम–पसिना बगाउन त झनै साह्रो । +२ सकायो एकथान पासपोर्ट बोकी...बाँकी
मेचीनगर, २५ साउन । सरकारले ल्याउन लागेको शिक्षा ऐनको विरोध गर्दै मेचीनगरका निजी विद्यालय सञ्चालक तथा शिक्षकहरु आन्दोलित भएका छन् । सरकारले संघीय शिक्षा ऐन निजी बिद्यालय सञ्चालकहरुसँग छलफल नै नगरी संसदमा पेश गरिएको भन्दै...बाँकी
झापा, २४ साउन । आगामी चार वर्षको लागि प्रविन थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै झापा जिल्ला क्रिकेट संघको आठौँ साधारण सभा तथा जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ । थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ...बाँकी
झापा, २४ साउन । झापा जिल्ला क्रिकेट संघले दर्जनौँ खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । आज (बुधबार) काँकरभिट्टास्थित खानेपानी संस्थाको सभाहलमा आठौँ साधारण सभा तथा जिल्ला अधिवेशनको आयोजना गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीदेखि प्रशिक्षकलाई संघले...बाँकी