News Portal

गृहपृष्ठ प्रदेश १

साप्ताहिक पत्रिका सञ्जाल झापाकाे अध्यक्षतामा पाठक

धुलाबारी, २० साउन । झापाका साप्ताहिक पत्रिकामा आबद्ध पत्रकारहरु संगठित भएका छन् । आज (शनिबार) झापा मेचीनगर–९ स्थित खुट्टीडाँगी वन सिमसार क्षेत्रमा सम्पन्न भेलाले राजु पाठकको अध्यक्षतामा ११ सदस्यीय साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको...बाँकी

काँकरभिट्टाको सडकमा चिया मजदुरको आन्दोलन ‘न्युनतम पारिश्रामिक वृद्धि गर’

मेचीनगर, २० साउन । मजदुरको पारिश्रामिक बढाउनुपर्ने, रोजगार सम्झौता लागु गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै चिया मजदुरहरु आन्दोलित बनेका छन् । मजदुरहरुको आन्दोलन अहिले काँकरभिट्टामा जारी छ । जिल्लाका विभिन्न क्षेत्रबाट आएका मजदुरहरुले यतिबेला काँकरभिट्टाको...बाँकी

सवारी साधनको जाँच पासको जिम्मा निजीलाई दिने तयारी

काठमाडौँ, २० साउन । सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको...बाँकी

झापामा डेंगी रोगको सङ्क्रमणबाट थप एक जनाको मृत्यु

झापा, २० साउन । झापाको बिर्तामोडमा डेंगी रोगको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । डेंगी सङ्क्रमणबाट बिर्तामोड नगरपालिका- ५ निवासी ४४ वर्षीय बिचन्द्र लावतीको मृत्यु भएको हो । लावतीको शनिबार साँझ उपचारको क्रममा...बाँकी

झापा कारागारको घटना नियन्त्रण आयो : प्रजिअ

झापा, १९ साउन । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले झापा कारागारको घटना नियन्त्रणमा आएको बताएका छन् उनले कैदीबन्दीले गरेको विरोध साम्य भइसकेको जानकारी दिए । आज दिउँसो ३ बजेतिर मनोज लावती नाम भएका कैदीलाई...बाँकी

झापा कारागारमा आगलागी

झापा, १९ साउन । झापा कारागारमा आगलागी भएको छ । कारागारभित्रबाट धुँवाको मुस्लो उडिरहेको देखिन्छ । भित्रको अवस्था थाहा हुन सकेको छैन । भद्रपुर, मेचीनगर र विर्तामोडको दमकल आगो निभाउने प्रयास गरिरहेको छ । सशस्त्र...बाँकी

रोटी बेटीको सम्बन्ध र नाकाको संकट

नेपाल–भारतबीच रोटी र बेटीको सम्बन्ध भने पनि कुनै समयमा भारतीय नेताहरुद्वारा नै नेपालीलाई लक्षित गरी ‘नालायकको रोटी भि नही देङ्गे वेटी भि नही देङ्गे’ भन्ने भनाई भाइरल हुन्छ । बेटी त बेटा मन परेपछि रोकेर...बाँकी

भन्सार फलोअप : धरौटी लिएर कन्टेनर छाडियो, अब संलग्न कर्मचारी अनुसन्धानको घेरामा

मेचीनगर, १९ साउन । मेची भन्सारबाट बाहिरिएको कन्टेरमा राजश्व छलीको सामान भेटिएसँगै राजश्व अनुसन्धान कार्यालय इटहरीले धरौटी बापतको रकम लिएर कन्टेनर छाडेको छ । भन्सार भित्रैबाट बाहिरिएको उक्त कन्टेनरमा भन्सार पज्ञापन पत्रमा भएभन्दा फरक तथा...बाँकी

झापामा २३८ जनामा डेंगु सङ्क्रमण

झापा, १९ साउन । पछिल्ला दिन झापामा डेंगु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन...बाँकी

अलैँचीको भाउ ६ वर्षयताकै उच्च

झापा, १९ साउन । पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ विगत छ वर्षयताकै उच्च भएको छ । बर्सेनि ओरालो लागेको अलैँचीको भाउ नयाँ उत्पादन बजार निस्कनै लाग्दा छ वर्षयताकै उच्च भएपछि किसान हर्षित भएका छन्...बाँकी