News Portal

गृहपृष्ठ प्रदेश २

गाउँपालिका अध्यक्ष जेल चलान

जनकपुर। बारा जिल्लाको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरिलाल राउत जेल चलान भएका छन् । अध्यक्ष राउत सवारी ज्यान सम्बन्धी मुद्दामा आइतबार जेल चलान भएका हुन् । सवारी ज्यानसम्बन्धी मुद्दामा २०६३ भाद्र २९ गते जिल्ला अदालत बाराले...बाँकी

जलाउँदै गरेको शव जब प्रहरीले नियन्त्रण लियो…

बारा। बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार  नियन्त्रणमा लिएको छ । हत्यापछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको थियो । पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको...बाँकी

गाउँपालिका कार्यालयमा शक्तिशाली बम विस्फोट

सिरहा। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ । विस्फोटबाट कार्यालयका झ्याल र ढोका तथा फर्निचरमा क्षति पुगेको छ । सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले घटनामा संलग्न रहेको आशंकामा...बाँकी

धनुषा बम बिस्फोट अपडेट : प्रतिबन्धित विप्लव नेकपाका तीन नेता पक्राउ

जनकपुरधाम। प्रहरी निरीक्षकसहित ३ जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव नेकपाका ३ स्थानीय नेता रहेका छन् । दुई...बाँकी

धनुषामा बम विस्फोट : प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु, दुई घाइते

धनुषा । धनुषाको धनुषाको थिरेश्वरनाथ नगरपालिका -५ स्थित औषधि व्यवसायी राजेश साहको घरमा बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मध्यराति भएको विस्फोटमा एकजना प्रहरीसहित तीनजनाको मृत्यु भएको जिल्ला...बाँकी

वडा अध्यक्ष महिला कर्मचारीसँग बन्द कोठामा भेटिएपछि…

पर्सा। पर्साको छिपहरमाई गाउँपालिकाका वडा अध्यक्षलाई स्थानीयले निर्घात कुटपिट गरेका छन् । गाउँपालिकाको वडा नं.३ जयमंगलापुरका वडाध्यक्ष विनोद साह कानुलाई स्थानीयले कुटपीट गरेका हुन् । बन्द कोठामा कर्मचारीसँग मस्ती गरिरहेको आरोपमा स्थानीयले उलाई निर्घात कुटपीट...बाँकी

नेकपा उम्मेदवारको घरमा बिस्फोट

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाका उम्मेदवारको घरमा बम बिस्फोट भएको छ । पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि नेकपाका उम्मेदवार बिक्रम चौधरीको घरमा बिहीबार साँझ बम बिस्फोट भएको हो । बिस्फोटबाट कुनै क्षति नभएको महोत्तरीका...बाँकी

मालपोत अधिकृत ५ लाख घुससहित पक्राउ

सिरहा । भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख मालपोत अधिकृत रामबाबु मण्डललाई ५ लाख घुससहित अख्तियारले पक्राउ गरेको छ । सेवाग्राहीबाट लिएको नगद पाँच लाखसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरीको टोलीले कार्यालयबाटै मण्डललाई शुक्रबार...बाँकी

जहाज डिले भएको भन्दै राजपा सांसद साहले गरे बुद्ध एयरको काउन्टर तोडफोड

जनकपुर। राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् । राजपाका सांसद प्रमोद कुमार साहले विमान डिले (ढिलो) भएको भन्दै बुद्ध एयर एयरको काउण्टर तोडफोड गरेका हुन् । सांसद...बाँकी

नेकपाका दुई पक्षबीच बर्दिबासमा झडप, प्रदेश सदस्यको टाउको फुट्यो

काठमाडौं । शपथ ग्रहणमा कुरा नमिल्दा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई पक्षबीच बर्दिबासमा झडप भएको छ । मंगलबार प्रदेश नम्बर दुई कमिटीले बारा, पर्साबाहेकको जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रम महोत्तरीको बर्दिबासमा राखेको थियो ।...बाँकी