काठमाडौं, १२ माघ । चौतर्फी दबाबपछि सरकारले २२ दिन बन्द क्रसर तथा खानी उद्योग खोल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्रचार गर्दै दर्ता बिना र मापदण्डविपरीत चलेका...बाँकी
काठमाडौं, ११ माघ । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको मुद्दामा आज (११ माघ) अन्तिम सुनुवाइ हुँदैछ। गत २२ पुसमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि अन्तिम सुनुवाइका लागि आज पेशी तोकिएको हो। राष्ट्रिय स्वतन्त्र...बाँकी
काठमाडौं, माघ ११ । राजधानीको संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदाहको प्रयास गरेका युवाको उपचारको क्रममा निधन भएको छ। उनको आज बिहान ५ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो । शरिरको अधिकांश भाग...बाँकी
काठमाडौँ, ९ माघ । नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको छ । कांग्रेस संसदीय दलले पठाएको पत्रको जवाफ दिँदै संसद सचिवालयका उपसचिव रामहरि थापाले प्रतिपक्षी दलको मान्यता पाएको जानकारी गराएका हुन् । सचिवालयले सभापति...बाँकी
काठमाडौँ, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले दलको उपनेता र प्रमुख सचेतक तोकेको छ। केन्द्रीय कार्यालय बसुन्धारामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले दलको उपनेतामा सांसद विराजभक्त श्रेष्ठलाई जिम्मेवारी दिएको हो। गत मंसिरमा भएको चुनावमा श्रेष्ठ...बाँकी
काठमाडौँ, ९ माघ । राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यलाई प्राथमिकता दिँदा परिचयपत्र वितरण कार्यले भने प्राथमिकता पाएको छैन । अहिलेसम्म छापिएका सात लाख परिचयपत्र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा थन्किएका छन्। हालसम्म सात लाख...बाँकी
काठमाडौं, ७ माघ । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर निर्वाचित भएकी छन्। इन्दिराले १६६ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी हुन्। प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले ९७ मत ल्याइन्। कूल २६४...बाँकी
काठमाडौं, ४ माघ । सत्ता गठबन्धनका तर्फमा सभामुखमा नेकपा एमालेका देवराज घिमिरेलाई उमेदवार बनाउने सहमति भएको छ । उनको उमेदवारी दर्ताका लागि एमालेसहित सत्ता गठबन्धनका दलले सांसदहरुलाई पौने १ बजेभित्र संसद् भवन नयाँ बानेश्वार पुग्न...बाँकी
काठमाडौं, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानेन्द्र शाहीलाई प्रतिनिधिसभा प्रमुख सचेतक मनोनीत गरेको छ । पार्टी संसदीय दलको विधानअनुसार अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङदेनले बुधबार शाहीलाई प्रमुख सचेतक मनोनीत गरेका हुन्...बाँकी
काठमाडौं, ४ माघ । प्रतिनिधि सभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ । मनोनयन दर्ता अन्तर्राष्ट्रिय...बाँकी