वीरगन्ज, २४ जेठ ।जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र पर्साले विद्युतको रकम भुक्तानी नगर्दा ठाकुर राम बहुमुखी क्याम्पस मर्कामा परेको छ । लामो समयदेखि विद्युतको रकम भुक्तानी नहुँदा ब्याज बढ्दै गएकोले क्पामप्समा आर्थिक भार थपिएको छ...बाँकी
भरतपुर, २४ जेठ । भरतपुर महानगरपालिकामा मेयर, उपमेयरसहित वडाध्यक्षमा समेत बहुमत जितेको सत्तागठबन्धनबाट कार्यपालिकाको निर्वाचनमा प्यानलै विजयी भएको छ । मंगलबार सम्पन्न कार्यपालिकाको महिला सदस्य र दलित वा अल्पसंख्यक सदस्य पदको निर्वाचनमा सत्तागठबन्धनको प्यानलै विजयी...बाँकी
काठमाडाैँ, २४ जेठ । नेपाल सरकारले विभिन्न बालीहरूकोलागि आवश्यक आधारभूत पोषक तत्वका रुपमा रहेको नाइट्रोजन, फोस्फोरस र पोटास तत्व उपलब्ध गराउने रासायनिक मलहरूमा लागत सहभागिताका आधारमा किसानहरूलाई अनुदान उपलब्ध गराउने नीति लिदै आएको छ। यसै...बाँकी
जनकपुरधाम,२४ जेठ । मधेश प्रदेशका सांसदले विराटनगरमा तीन महिनाअघि सप्तरीका चिकित्सक डा. विजय यादव मृत फेला परेको विषय छानबिन गर्न माग गरेका छन् । प्रदेश सभाको मंगलबार बसेको बैठकमा सप्तरीका सांसदले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा...बाँकी
काठमाडाैँ, २४ जेठ । नेपाल मेडिकल काउन्सिलले वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । काउन्सिलले २०७९ सालको वार्षिक परीक्षा तालिका सार्वजनिक गर्दै स्नातक तह २ चरण र स्नातकोत्तर तहको दर्ता परीक्षा (लाइसेन्स परीक्षा)को ३ चरणमा...बाँकी
काठमाडौँ, २४ जेठ । यायाताय व्यवस्था विभागको तथ्याङ्कअनुसार एक लाखको हाराहारीमा सवारी चालक अनुमतिपत्र छापेर दिन बाँकी छ । यहीबीच जेठ १६ गतेमात्र विभागमा परेका सवारी चालक अनुमतिपत्रका सात लाख ७२ हजार अनलाइन आवेदन रद्द...बाँकी
काठमाडौँ, २४ जेठ । सोमबार मन्त्री पदका लागि शपथ खान ठिकठाक भएर बसेका मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, हिरा केसीलगायतका नेताहरू शपथ खान नपाएपछि जिल्ल परेका थिए । उनीहरूले आइतबारदेखि नै सोमबार आफूहरूले मन्त्रीको...बाँकी
काठमाडौँ, २४ जेठ । लामो समयदेखि थुप्रिएको काठमाडौँको फोहर आजदेखि उठाइने भएको छ । केही दिनयता काठमाडौँमा थुप्रिएको फोहर आज बिहानदेखि बन्चरेडाँडा डम्पिङ साइटमा लैजाने सहमति भएको छ । सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र...बाँकी
काठमाडौँ, २४ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ । सोमबार शपथ लिने गरी नयाँ मन्त्रीका...बाँकी
काठमाडौँ, २४ जेठ । सोमबार मन्त्री पदका लागि शपथ खान ठिकठाक भएर बसेका मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, हिरा केसीलगायतका नेताहरू शपथ खान नपाएपछि जिल्ल परेका थिए । उनीहरूले आइतबारदेखि नै सोमबार आफूहरूले मन्त्रीको...बाँकी