News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, मुख्य समाचार, राष्ट्रिय, समाचार

फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र

काठमाडौं, ५ चैत । उपत्यकाका नदी र खोलाहरूलाई सफा बनाउने उद्देश्यले फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र पारिएको छ । गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । थप पाँच ठाउँमा प्रशोधन केन्द्र...बाँकी

६ वटा महानगरपालिकामा तालमेलको तयारी

काठमाडाैँ, ५ चैत्र ।नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित मुलुकका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धन दलहरूसँग तालमेलको तयारी गरेको छ। कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूसँग तालमेल गर्नेसहितका विषयमा छलफल गरी...बाँकी

प्रदेश १ मा होली : ६७८ सवारी नियन्त्रणमा, दुर्घटनामा २ युवकको मृत्यु

मोरङ, ४ चैत्र । होलीको रौनकका बीच उच्छृङ्खल गतिविधि गर्ने र मापसे गरी कुदाएका १ सय ७८ जना सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार आजकै दिन २ जनाको तीब्र गतिमा मोटरसाइकल चलाएको...बाँकी

स्थानीय चुनाव : उम्मेद्वारी दर्ता वैशाख ११ र १२ गते

झापा, ४ चैत । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेद्वारी दर्ता हुने भएको छ ।निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेद्वारी दर्ताका लागि २ दिन छुट्याइएको छ । उजरी...बाँकी

दुई वर्षपछि झापामा होलीको उल्लास

झापा, ४ चैत्र । आज फागू पूर्णिमा अर्थात तराई होली पर्व । आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने यो पर्व पनि अघिल्ला वर्ष भन्दा उत्साहपूर्ण रुपमा मनाइएको छ । दुई वर्ष (काेभिड) कोरोना महामारी नियन्त्रणका...बाँकी

झापामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

झापा, ४ चैत्र । झापाको बिर्तामोड नगरपालिका- ५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।घटनामा संलग्न बिर्तामोड- ५ का ४० वर्षीय कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति राउतले घरायसी विवाद हुँदा आफ्नै...बाँकी

राईनासमा ३ सय ९० घण्टाको प्लम्बिङ तालिम

लमजुङ, ४ चैत्र । लमजुङको राईनासमा प्लम्बिङ तालिम सुरु भएको छ । लमजुङ उद्योग वाणिज्य संघ महिला विकास समितीको आयोजना एवं ग्रामीण तालिम विकास केन्द्र सिटिईभिटीको सहयोगमा प्लम्बिङसम्बन्धी ३ सय ९० घण्टाको तालिम सुरु भएको...बाँकी

नवनिर्मित २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति उद्‍घाटन

रसुवा, ४ चैत्र । रसुवाको सदरमुकाम धुन्चेमा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण गरिएको छ । जिल्लाको पाँच वटा गाउँपालिकामा रहेका २७ वटा वडाको चिनारी स्वरूप २७ फिट अग्लो मूर्ति निर्माण गरिएको हो ।...बाँकी

कनकाई उद्योग वाणिज्य संघको अध्यक्षमा बिमली

झापा, ३ चैत्र । कनकाई उद्योग वाणिज्य संघको तेस्रो कार्यकालका लागि अध्यक्षमा युवा उद्यमी तुलसी बिमली सर्वसम्मत हुनुभएको छ । बिमली यस अघि उद्योग वाणिज्य संघको महासचिव रहनुभएको थियो । बिमली नेपाली कांग्रेसका कनकाई ३...बाँकी

जनप्रतिनिधिले राजीनामा नदिई उम्मेदवारी दर्ता गर्न नपाउँने

काठमाडौं, ३ चैत्र । स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ का लागि तोकिएको छ । स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने भएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि...बाँकी