News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

वाइसीएलकाे मेचीनगर अध्यक्षमा निराैला र सचिवमा राई चयन

झापा, २८ चैत । नेकपा माओवादी केन्द्र पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को मेचीनगरकाे अध्यक्षमा राजु निराैला चयन भएका छन् । शनिबार मेचीनगर- ७ किरात याक्थुङ चुम्लुङ भवनमा भएकाे वाईसीएल नगर भेलाले अध्यक्षमा...बाँकी

मिडियाले निर्वाचन आचारसंहिता पालना गरे/नगरेको प्रेस काउन्सिलले अनुगमन गर्ने

काठमाडौँ, २८ चैत । प्रेस काउन्सिलले सञ्चार माध्यमहरूमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्ने भएको छ । आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्न प्रेस काउन्सि र निर्वाचन आयोगबीच आइतबार सम्झौता भएको हो...बाँकी

मालपोत प्रमुख पाँच लाख घुससहित पक्राउ

धनुषा, २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ । आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित...बाँकी

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित

काठमाडौं, २८ चैत । पाकिस्तान मुस्लिम लिग एनका अध्यक्ष सहबाज सरिफ पाकिस्तानको २३औं प्रधानमन्त्री चयन भएका छन् । पाकिस्तान तहरिक ए इन्साफका अध्यक्ष इमरान खानविरुद्धको अविश्वास प्रस्ताव संसदबाट पारित भएपछि संसदले सरिफलाई नयाँ प्रधानमन्त्री चयन...बाँकी

बालकृष्ण थापाको पहलमा पूर्वी नाकामा फहराइयो राष्ट्रिय झन्डा

झापा, २८ चैत्र । नेपालको पूर्वी नाका मेची पुलमा नयाँ राष्ट्रिय झन्डा फहराइएको छ । स्थानीय युवा नेता तथा समाजसेवी बालकृष्ण थापाको पहलमा राष्ट्रिय झन्डा राखिएको हो । राष्ट्रप्रति गौरव महसुस हुने झण्डा पूर्वी सिमानामा...बाँकी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक महिला पक्राउ

काठमाडौं, २८ चैत्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट- १ (एक) राउण्ड गोलीसहित एक महिला पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालाम्पुर (मलेसिया) हुँदै नारिता (जापान) जान लागेकी तनहुँ जिल्ला साबिक बसन्तपुर गा.वि.स.वडा नं. ६ हाल...बाँकी

यी कमरेड जनार्दन शर्मा हुन् कि, हुन् दनादन शर्मा?

काठमाडाैँ,२८ चैत्र । कुनै बेला बन्दुक बोक्दै नेपालको जंगल जंगल दौड लगाएका जनार्दन शर्मा अहिले नेपालको अर्थतन्त्रलाई दौडाउँदै छन्। जति गतिविधि गरेका छन् भूमिगत शैलीमै। दौडिन माहिर छन् उनी। अरुले ल्याउन लागेको बजेट रोक्न लडाकु...बाँकी

पत्रकार महासंघ झापाको आयोजनामा २ दिने प्रशिक्षण सम्पन्न

झापा, २७ चैत । खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति विषयक दुई दिने प्रशिक्षण सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा दुर्गापुरमा आइतबार खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति विषयक...बाँकी

राप्रपालाई असफल हुने छुट छैन : राजेन्द्र लिङ्देन

हेटौंडा, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई असफल हुने छुट नभएको बताएका छन् । राप्रपा मकवानपुरले हेटौंडामा गरेको आमसभामा लिङ्देनले अन्य राजनीतिक दललाई असफल हुने छुट भएपनि राप्रपालाई छुट नभएको बताएका...बाँकी

गौरीगन्जमा नेकपा एसको कमिटी गठन, अध्यक्षमा गिरी चयन

झापा, २७ चैत । नेकपा एकीकृत समाजबादी पार्टीको गौरीगञ्ज गाउँपालिका स्तरीय कमिटी गठन भएको छ । आज गाउँपालिका स्थरीय पार्टीको भेलाले अध्यक्षमा हिराकाजी गिरि, उपाध्यक्षमा पशुपति भुजेल, सचिबमा बेदराज गिरि, उप सचिबमा बेदनाथ आचार्य सहित...बाँकी