News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

ट्रकमा मोटरसाइकल ठोक्किँदा बुद्धशान्तिमा एकको मृत्यु

झापा, १५ चैत । झापाको बुद्धशान्ति गाउँपालिका–१ पुलचोकमा सोमबार साँझ ट्रकमा ठोक्किएर मोटरसाईकल पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक बुद्धशान्ति गाँउपालिका–४ का २५ वर्षीय अन्जन फागो रहेका छन् । दुर्घटनामा घाइते...बाँकी

कांग्रेसले आज चुनावी तालमेलबारे निर्णय गर्ने

काठमाडौ‌, १५ चैत । नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा अन्य दलसँग तालमेल गर्ने/नगर्नेबारे आज निर्णय गर्ने तयारी गरेको छ । गत शुक्रवारदेखि जारीे केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएकाले आजको बैठकले चुनावमा तालमेल...बाँकी

मोटरसाइकल दुर्घटना हुँदा चार बालकको मृत्यु, एक घाइते

जनकपुर, १५ चैत । धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई...बाँकी

३६ डिएसपी सरूवा

काठमाडाैं, १५ चैत । प्रहरी प्रधान कार्यालयले सोमबार राति ३६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा निकालेको छ। स्थानीय तहको निर्वाचनको मुखमा प्रधान कार्यालयले ३६ डिएसपीको सरूवा निकालेको हो। इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख सुलिलसिंह...बाँकी

विर्तामोडमा लाेक सांस्कृतिक नृत्य र लाेक बाजा सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम

झापा, १४ चैत । झापाकाे विर्तामोडमा लाेक सांस्कृतिक नृत्य र लाेक बाजा सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन भएकाे छ । विर्तामोडक स्थित हाेटल हिकाेला हेरिटेजमा लाेक सांस्कृतिक नृत्य र लाेक बाजाको प्रशिक्षण कार्यक्रम सञ्चालन...बाँकी

दमक गोल्डकप : पुलिस सेमीमा प्रवेश

दमक, १४ चैत्र । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो...बाँकी

राष्ट्रपतिकाे कार्यक्रम पाेखराका कांग्रेसी जनप्रतिनिधिकाे बहिष्कार

पाेखरा, १४ चैत्र । पाेखरा महानगरपालिकाले आयाेजना गरेकाे न्यायिक समितिकाे राष्ट्रिय सम्मेलनलाई पोखराका कांग्रेस जनप्रतिनिधिले बहिष्कार गरेका छन् । कार्यक्रमका लागि आफूहरुसँग समन्वय नगरेको र चुनावको बेला ‘स्वार्थपुर्ण’ तरिकाले कार्यक्रम गरिएको भन्दै उनीहरूले बहिष्कार गरेका...बाँकी

साना दलले आफ्नै चुनाव चिह्नकै आधारमा प्रतिस्पर्धा गर्न पाउने

काठमाडौं, १४ चैत । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा साना दलहरुलाई आफ्नै चुनाव चिह्न दिने भएको छ। आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा...बाँकी

पाथीभरा दर्शनका क्रममा बेहोस भएका तीर्थयात्रीको निधन

ताप्लेजुङ, १४ चेत । पाथीभरा दर्शनका क्रममा अचानक बेहोस भएर ढलेका एक तीर्थयात्रीको आज निधन भएको छ । बिहान मन्दिर परिक्रमा गर्ने क्रममा सुनसरीको इटहरी नगरपालिका– ९ का खिनबहादुर ढुङ्गानाको निधन भएको हो । प्रहरीका...बाँकी

पाँचथरमा जीप दुर्घटनामा ११ जना घाइते

पाँचथर, १४ चैत्र । पाँचथरको फिदिम–२ साराङ्गेमा बोलेरो जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । इटहरीबाट ताप्लेजुङतर्फ जाँदै गरेको को १ ज २८४६ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको...बाँकी