News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

सीताराम मन्दिरमा गरुड पुराण

झापा, २२ चैत । झापाकाे मेचीनगर–५ सुरेन्द्रनगर स्थित सीताराम मन्दिरमा प्राण प्रतिष्ठान तथा गरुड महापुराण सुरु भएको छ । सोमबार मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पुराण र नवनिर्मित भवनको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा...बाँकी

वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि मेचीनगर–६ लाई

झापा, २२ चैत । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि मेचीनगर–६ ले जितेको छ । मेचीनगर—४ बाहुनडाँगीस्थित सरस्वती माविको खेलमैदानमा सोमबार भएको प्रतियोगिताको फाईनल खेलमा मेचीनगर–७ लाई २–० गोल अन्तरले पराजित गर्दै...बाँकी

निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दै

काठमाडौं, २२ चैत । निर्वाचन आयोगले आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दैछ। बिहान साढे ११ बजे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार स्थानीय निर्वाचनमा भाग...बाँकी

कांग्रेसले प्रदेश १ मा बनायो चुनाव प्रचारप्रसार समिति

खोटाङ, २२ चैत । नेपाली कांग्रेस प्रदेश १ ले स्थानीय तह चुनाव प्रचारप्रसार र परिचालन समिति गठन गरेको छ। कांग्रेस प्रदेश समितिको सोमबार बसेको बैठकले प्रदेश सभापति उद्धव थापाको नेतृत्वमा समिति गठन गरेको हो। ‘घर-घर...बाँकी

झापा सुपर लिगको मुख्य प्रायोजकमा शिवशक्ति ग्रुप रसोइ

झापा, २१ चैत । बुद्ध क्रिकेट एकाडेमीको आयोजनामा आगामी वैशाख १ देखि ७ गते सम्म काँकडभिट्टा माविको मैदानमा आयोजना हुने झापा सुपर लिग क्रिकेट टुर्नामेन्टको मुख्य प्रायोजन शिवशक्ति ग्रुपको उत्पादन रसोइ शुद्ध तोरीको तेलले गर्ने...बाँकी

धनीपुर्जा पाउने आशामा

झापा, १७ चैत । शनिबार विदाको दिन हो । तर, गएको शनिवार मेचीनगर वडा नम्वर ६ अन्य वार झैँ खुला नै थियो । अव्यवस्थित बसोबासी र भुमिहिनलाई जग्गा वितरण गर्ने सरकारको निति वमोजिम वडा कार्यालयहरुमा...बाँकी

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

चितवन, १७ चैत्र । चितवनको रत्ननगर नगरपालिका–९ भानुचोकमा बुधबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक चितवनको रत्ननगर नगरपालिका–२ का ४५ बर्षीय निरंजन श्रेष्ठ र पछाडी सवार उनकी...बाँकी

गोरखापत्रको महाप्रबन्धकमा लाल ऐरी, न्यूनतमको अध्यक्षमा खड्का

काठमाडाैँ, १७ चैत्र । गाेरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पत्रकार ऐरीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । कान्तिपुर टेलिभिजनका जिल्ला ब्युरो प्रमुख ऐरी नेपाल प्रेस युनियनका...बाँकी

तीन जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ,१७ चैत्र । सरकारले तीन जना तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धीरजप्रताप सिंह, वसन्त पन्त र रबिन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । गृह...बाँकी

प्रधानमन्त्रीसँगै चार मन्त्री भारत भ्रमणमा जाने

काठमाडौँ, १७ चैत्र । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा शुक्रबार भारतको औपचारिक भ्रमणमा जान लागेका हुन्। शुक्रबारदेखि सुरु हुने भ्रमणमा प्रधानमन्त्री देउवासँगै परराष्ट्रमन्त्री...बाँकी