News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

भाेलि जसपाले झापामा मोटरसाइकल र्याली गर्ने

झापा, १४ चैत । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर जनता समाजवादी पार्टी नेपाल (जसपा) मेचीनगर समितिले मंगलबार मोटरसाइकल र्याली गर्ने भएको छ । सोमबार काँकरभिट्टामा जसपा मेचीनगरले पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी गराएको हो...बाँकी

माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनि सप्‍ताह

काडमाडाैँ, १४ चैत्र । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापीरुपमा मनाइने ग्लोबल मनि सप्‍ताह माछापुच्छ्रे बैंकले विभिन्न कार्यक्रम गरी मनाएको छ । मार्च २१ तारिख देखि २७ तारिख सम्म बैंकले देशव्यापी छरिएर रहेका आफ्ना...बाँकी

पीएनजीमाथि नेपालको रोमाञ्चक जित

काठमाडाै, १४ चैत्र । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले रोमाञ्चक जित निकलोको छ । सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १५ रनले हराएको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८४ रनको लक्ष्य पीएनजीले १९...बाँकी

सांसद बृजेशकुमार गुप्ता एमाले प्रवेश

काठमाडाै, १४ चैत्र । पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्ता औपचारिक रुपमा नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार कपिलबस्तुमा आयोजित कार्यक्रममा गुप्तासहित विभिन्न पार्टी परित्याग गरेकाहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्...बाँकी

महामारीमा फर्किएका श्रमिकमध्ये झन्डै आधाले रोजगारी गुमाए

काठमाडौं, १४ चैत । कोरोना महामारीको समयमा विदेशबाट फर्किएका श्रमिकमध्ये झन्डै आधाले रोजगारी गुमाएको पाइएको छ। साउथ एसियन ट्रेड युनियन काउन्सिल (साटुक)ले माइग्रेन्ट फोरम इन एसिया (एमएफए)सँगको साझेदारीमा नेपाली श्रमिकमा गरेको अध्ययनले स्वदेश फर्केका ४८...बाँकी

सर्लाहीको धन्कौलमा भीषण आगलागी, १३ घर जलेर नष्ट

सर्लाही, १२ चैत्र । जिल्लाको धन्कौल गाउँपालिका- ५ मा भीषण आगलागी भएको छ । आगलागीबाट १३ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो धनकौल गाउँपालिका–५, पासवान बस्तीमा आगलागी हुँदा १३ वटा...बाँकी

वीरगन्जमा महिलामाथि एसिड प्रहार, २ जना पक्राउ

वीरगन्ज, १२ चैत्र । वीरगन्ज महानगरपालिका–१३ श्रीपुर टोल बस्ने २८ वर्षीया महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ वर्षीय...बाँकी

ठूला दलले देश बेरोजगार उत्पादन गर्ने कारखाना बनाएको लिङ्देनको आरोप

काठमाडौं, १२ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीले निर्वाचन जितेपनि मुलुक बन्न नसक्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित राप्रपा कार्यकर्ता भेलामा बोल्दै लिङ्देनले ठूला पार्टीले देशलाई बेरोजगार उत्पादन...बाँकी

गणतन्त्र विरोधीहरु जनताका अधिकार खोस्न उद्यत छन् : दाहाल

काठमाडाैँ, १२ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र विरोधीहरु जनताका समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै अध्यक्ष...बाँकी

यस्तो छ तमलोपाको चुनावी घोषणा पत्र

जनकपुरधाम, १२ चैत्र । आगामी निर्वाचनका लागि समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र संकल्पसहित तराई मधेस लोकतान्त्रिक पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार जनकपुरधाममा एक अन्तरक्रिया कार्यक्रमका बीच पार्टी अध्यक्ष वृषेशचन्द्र लाल र...बाँकी