News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

काँकडभिट्टामा २ जना ब्राउन सुगरसहित पक्राउ

झापा, १६ चैत । झापाकाे मेचीनगरमा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई जना बस यात्री पक्राउ परेका छन् । प्रहरीले बुधवार दिउँसो साढे ४ बजे बसमा यात्रा गरिरहेका दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो...बाँकी

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, १६ चैत्र । काठमाडौँको सुन्दरीजलमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरजलस्थित सडकमा बा ४ ख ६९६५ नम्बरको टिपरले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक...बाँकी

कांग्रेस र कम्युनिस्टले अवसर पाए तर देश बनाएनन् : लिङ्देन

काठमाडाैँ, १६ चैत्र । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई निर्वाचनमा जिताएर देश बन्छ भन्नु पश्चात्ताप गर्नुपर्ने सिवाय केही नहुने बताएका छन् । अध्यक्ष लिङ्देनले यस्ता राजनीतिक दललाई चुनावमा जिताएर...बाँकी

विराटनगरमा रातोपाटीको प्रदेश १ कार्यालय उद्घाटन

काठमाडाैँ, १६ चैत्र । प्रदेश १ प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक परिवर्तनमा पत्रकारहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । रातोपाटी अनलाइनको विराटनगरस्थित प्रदेश कार्यालय उद्घाटन समारोहमा बोल्दै भण्डारीले अहिले विभिन्न सामाजिक सञ्जाल र युट्युबमा आएको...बाँकी

प्रधानमन्त्री देउवाको भारत भ्रमण : यी हुन् मुख्य सात एजेण्डा

काठमाडाैँ, १६ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवा दुई दिने भारत भ्रमणमा जाँदै छन् । देउवाले पाँचौँ पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारतको भ्रमण गर्न लागेका हुन् । यी चैत १८ गतेदेखि २० गतेसम्म प्रधानमन्त्री देउवाले...बाँकी

स्थानीय तह निर्वाचनमा २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन हुँदै

काठमाडौं, १६ चैत । स्थानीय तहकाे निर्वाचनका लागि विभिन्न सुरक्षा निकायका २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । सरकारले स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएपछि हाल सुरक्षा निकायबाट खटनपटनका...बाँकी

स्थानीय निर्वाचनका लागि दुई करोड मतपत्र छापिँदै

काठमाडौं, १६ चैत । निर्वाचन आयोगले स्थानीय निर्वाचन–२०७९ का लागि मतपत्र छाप्ने तयारी गरेको छ । आयोगको बैठकले जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छ । निर्वाचनका लागि आवश्यक...बाँकी

मेचीनगरमा एमालेकाे टाेल प्रशिक्षण

झापा, १५ चैत्र । झापाकाे मेचीनगरमा नेपाल कम्युनिष्ट पार्टिले सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ । मंगलबार मेचिनगर- ३ स्थित सहिद स्मृति सामुदायीक भवनमा पार्टीले टाेल कमिटिलाई सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न...बाँकी

मनाङ मस्र्याङ्दी क्लब फाइनलमा

झापा, १५ चैत । झापाको दमकमा जारी गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइन खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १–० को गोल अन्तरले...बाँकी

निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता विषयक प्रशिक्षण

झापा, १५ चैत । निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता विषयक एक दिने प्रशिक्षण मंगलवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र संवाद समूह झापाको सहकार्यमा भएको प्रशिक्षणमा जिल्लाका...बाँकी