News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

चीनद्वारा पोखरा विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण

काठमाडौं, १२ चैत्र । चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । शनिबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति परराष्ट्रमन्त्री डाक्टर नारायण खडकालाई चीनका राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले पोखरा विमानस्थलको...बाँकी

विधार्थीलाई यौन दुर्व्यवहार गरेकाे आरोपमा शिक्षक पक्राउ

झापा, १२ चैत्र । झापामा १३ वर्षीया छात्रालाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्ने बिर्तामोड नगरपालिका– १० निवासी अन्दाजी ५० वर्षीय श्रीप्रसाद सिवाकोटी (सन्दीप) रहेको जिल्ला प्रहरी कार्यालय झापाले...बाँकी

भ्रमको तुवाँलो हटाउन समाजवादी प्रेसले भूमिका खेल्नुपर्छः नेता खनाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले जनता र राष्ट्रका विरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको खण्डन गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । राजधानीमा सुरु भएको समाजवादी प्रेस सङ्गठनको पहिलो विस्तारित...बाँकी

केरूङ-काठमाडौं रेलको सम्भाव्यता अध्ययनसहित नेपाल र चीनबीच ९ बुँदे समझदारी

काठमाडाै, १२ चैत्र । नेपाल र चीनबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयमा ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी...बाँकी

आर्मीलाई मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि

काठमाडाैँ, १२ चैत्र । त्रिभुवन आर्मी क्लबले कैलालीको धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि जितेको छ।शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो। उपाधिसंगै आर्मीले नगद चार लाखसहित...बाँकी

अस्पताल सुधारका लागि पहल गर्छु : सञ्चारमन्त्री कार्की

सुनसरी, १२ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरूवा स्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने आश्वासन दिएका छन् । शनिवार बिहान अस्पताल अनुगमनपछि कार्कीले अब भाषण मात्र गरेर...बाँकी

भारतीय पक्षबाट कञ्चनपुरको प्याराताल र ब्रहदेबमा अवरोध

कञ्चनपुर, ११ चैत्र । भारतीय पक्षले एकसाथ कञ्चनपुरका दुई स्थानमा अवरोध गरेको छ । जिल्लाको उत्तरी भेग ब्रम्हदेब र दक्षिण विचफाँटा नेपाली भूमिमा अवरोध गरेको हो । भारतीय अर्धसैनिक सीमा सुरक्षा बल(एसएसबी)ले कञ्चनपुरको ब्रम्हदेब र...बाँकी

दमक गोल्ड कप : मनाङ मस्र्याङ्दी क्लब अन्तिम चारमा

झापा, ११ चैत । मनाङमस्र्याङ्दी क्बल दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्लबलाई ४-२ गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको...बाँकी

माओवादीसँग तालमेल गर्दा टिकट खोसिएका दिनेश भन्छन्- प्रचण्डले माफी माग्नुपर्छ

काठमाडौं, ११ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले प्रचण्डले माफी माग्नुपर्ने बताएका छन्। शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘चितवन पुगेर प्रचण्डले चितवनका कांग्रेसले भनेर हुँदैन, केन्द्रबाटै गठबन्धन गर्छौँ भन्नुभयो,’...बाँकी

विद्यार्थीलाई लागु औषध दुर्व्यसन सम्बन्धी प्रशिक्षण

झापा, ११ चैत । झापाकाे मेचीनगर- १५ स्थित ज्यामिरगढीमा एक दिने कानुनी साक्षरता सम्बन्धी लागु औषध दुर्व्यसन विषयमा प्रशिक्षण प्रदान गरिएको छ । नेपाल बार एसोसिएसन झापाको आयोजनामा ज्यामिरगढी माविमा आयोजित कार्यक्रममा विद्यालयका कक्षा ९...बाँकी