News Portal

गृहपृष्ठ गण्डकी, मुख्य समाचार

पोखरामा प्रेस चौतारीको नवौँ महाधिवेशन : अध्यक्ष ओलीले उद्घाटन गर्ने

पोखरा, २७ फागुन । नेकपा (एमाले) निकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नवौं महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा सभागृहमा महाविधेसनको उद्घाटन् गर्ने कार्यक्रम छ । महाधिवेसनमा...बाँकी

ताप्लेजुङकाे सदरमुकाममा आगलागी

ताप्लेजुङ, २७ फागुन । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ । स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु...बाँकी

झापा गोल्डकप : आज आर्मी र सातदोबाटो खेल्दै

झापा, २७ फागुन । पाँचौँ झापा गोल्ड कपको फाइनल चरण प्रवेशका लागि आज त्रिभुवन आर्मी क्लब र सातदोबाटो फुटबल क्लबले प्रतिष्पर्धा गर्दैछन् । विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेल अन्तर्गत आज...बाँकी

सरकारले खुला गर्‍यो तस्करी हुने सुपारी, मरिच र केराउको आयात खुला

काठमाडौं, २६ फागुन । सरकारले विवादकै बीच सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना जारी गर्दै यस्ता वस्तु आयातमा २४ चैत २०७६ मा लगाइएको प्रतिबन्ध...बाँकी

रेड पाण्डा फुटबल क्लब सिक्किमलाई पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश

झापा, २६ फागुन । झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा जारी नेपाल आइस पाँचौ झापा गोल्ड कपमा झापा ११ सेमिफाइनल प्रवेश गरेको छ । झापा ११ ले रेड पाण्डा फुटबल क्लब सिक्किमलाई ५–१ गोल अन्तरले पराजित गर्दै...बाँकी

‘भूमि आयोगको मान्छे हुँ’ भन्दै सुकुम्बासीलाई ठग्ने दुई पक्राउ

काठमाडौँ, २६ फागुन । काठमाडौँमा भूमि आयोगको मान्छे हुँ भन्दै दुई व्यक्तिले रकम ठगी गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–१६ स्थित भेटघाट क्याफेमा दुई व्यक्ति मिलेर सुकुम्वासीलाई जग्गा वितरण गर्ने...बाँकी

झापामा मोटरसाइकल चोरी गर्ने गिरोहका नाइकेसहित ६ जना पक्राउ

झापा, २६ फागुन । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडबाट मोटरसाइकल चोरी गर्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका...बाँकी

सङ्खुवासभा बस दुर्घटना अपडेट : मृतक १४ जनाकै सनाखत

सङ्खुवासभा, २६ फागुन । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनाका सबै १४ जना मृतकको सनाखत भएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, सङ्खुवासभा मादी–५ का सहचालक ३५ वर्षीय...बाँकी

संखुवासभाबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा, १० जनाको मृत्यु

संखुवासभा, २६ फागुन । संखुवासभाको मादीबाट झापाको दमकका लागि छुटेको यात्रुबाहक बस दुर्घटना भएको छ। बिहीबार बिहान करिब सवा ७ बजेतिर बा ४ ख ७३५ नम्बरको बस रामबेनी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ।...बाँकी

प्रेस चौतारीको राष्ट्रिय महाधिवेशन पाेखरामा भाेलिदेखि हुँदै

पाेखरा, २६ फागुन । प्रेस चौतारी नेपालको नवाैं राष्ट्रिय महाधिवेशन शुक्रबारबाट पाेखरामा हुँदै छ । शनिबारसम्म चल्ने महाधिवेशनकाे पूर्वसन्ध्यामा आज केन्द्रीय सदस्य दर्ताकाे तालिका छ । दिउँसो २ बजे सचिवालय बैठक तथा अपराह्न ४ बजे...बाँकी