News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार

शहरी विकासका इन्जिनियर २ लाख ५० हजार घुससहित पक्राउ

कैलाली : कैलालीको धनगढीबाट एक जना इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनगढीस्थित शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढीका इन्जिनियर त्रिलोक जोशीलाई २ लाख ५०...बाँकी

अर्घाखाँचीमा बस दुर्घटना:१० जनाकाे मृत्युु ,सात घाइते

अर्घाखाँची ।अर्घाखाँचीकाे नरपानिमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। आज बुधबार साँझ जिल्लाको सन्धिखर्क नगरपालिका-६ नरपानीमा बस सडकबाट करिब ३०० मिटर तल खसेको अर्घाखाँची प्रहरीले जनाएको छ। सन्धिखर्कबाट बुटवल...बाँकी

देशका ठूलाठूला सहरमा समेत बिनामापदण्ड अर्गानिकको डङ्का

काठमाडौं। राजधानी काठमाडौंँमा मात्रै होइन, देशका ठूलाठूला सहरमा समेत अर्गानिक तरकारी तथा खाद्यान्न पाइन्छ भनेर थापिएका पसल छ्यापछ्याप्ती भेटिन्छन् । यस्ता पसलमा विशुद्ध अर्गानिक उत्पादन पाइने प्रचार गरिएको हुन्छ । वास्तविकता भने आधिकारिक निकायबाट यसको...बाँकी

मालपोत सुब्बाकाे अकुत कमाई १५ करोड,९ जनाबिरुद्द भ्रष्टाचार मुद्दा

कलैया।अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको कसुरमा मालपोत कार्यालय कलैया दरबन्दी भई सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्ता र उनको परिवारसहित ९  जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...बाँकी

मालीमा दुई हेलिकोप्टर ठोक्किए, १३ फ्रान्सेली सैनिकको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक मालीमा दुईओटा हेलिकोप्टर एकापसमा ठोक्किँदा १३ जना फ्रान्सेली सैनिकको मृत्यु भएको छ । जिहादीविरुद्धको कारबाहीका क्रममा हेलिकोप्टर दुर्घटना भएको फ्रान्सको राष्ट्रपति कार्यालयले जनाएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले गहिरो शोक...बाँकी

प्रधानमन्त्री ओली फेरि अस्पतालमा

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस् गर्न ग्राण्डी अस्पताल गएका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको पुष्टि गरेकी हुन् । उनका अनुसार डायलासिसपछि प्रधानमन्त्री आजै बालुवाटार फर्कनेछन् ।प्रधानमन्त्री...बाँकी

मतदातालाई गगनको आग्रह : राजाको छोरा राजा हुने दिन गए

                    पोखरा : काठमाडौंदेखि कास्कीको उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई भोट माग्न आएका कांग्रेसका युवा नेता गगन थापाले रवीन्द्र अधिकारीको उत्तराधिकारीको रूपमा विद्या भट्टराईलाई जिताउन नहुने बताएका छन्।...बाँकी

पत्रकार घिमिरेको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ कास्कीद्वारा खेद प्रकट

काठमाडौँ : पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटाबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समर्थक रहेको भन्दै गिरफ्तार गरिएका पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले झुट्ठा मुद्दा लगाएको छ । प्रहरीले उनलाई ड्युटीमा रहेका प्रहरीमाथि अभद्र ब्यबहार गरेको भन्दै...बाँकी

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहणमा नवनियुक्त मन्त्रीहरू वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात, रामेश्वर...बाँकी

मन्त्रिमण्डल पुनर्गठन सर्‍यो, भोलि गर्ने तयारी

काठमाडौँ। बुधबार हुने भनिएको मन्त्रिमण्डल पुनर्गठन भोलि मात्रै हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका भएपनि कार्य व्यस्तताका कारण मन्त्रिमण्डल पुनर्गठनको काम भोलिका लागि सरेको हो। बालुबाटारमा बसेको सत्तारुढ...बाँकी