News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार

नेल्सन मण्डेलाकी छोरी दक्षिण कोरियाको राजदूत नियुक्त

  एजेन्सी। दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छन्। गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुगेकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीसँग पहिलो भेटघाट गरिन्। योनहाप...बाँकी

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

हेटौँडा। थाहा नगरपालिकाको ५ नम्बर वडा कार्यालय भवनमा अज्ञात समूहले आगो लगाएको छ । आइतबार राति पौन १२ बजेतिर कार्यालयमा आगजनी भएको हो । सानो फाखेलनजिक आरनडाँडामा रहेको वडा कार्यालय भवनमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।...बाँकी

जहाज डिले भएको भन्दै राजपा सांसद साहले गरे बुद्ध एयरको काउन्टर तोडफोड

जनकपुर। राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् । राजपाका सांसद प्रमोद कुमार साहले विमान डिले (ढिलो) भएको भन्दै बुद्ध एयर एयरको काउण्टर तोडफोड गरेका हुन् । सांसद...बाँकी

राष्ट्रपति भण्डारी बुधबार म्यानमार जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो बुधबार म्यानमार भ्रमणमा जाने भएकी छिन् । भण्डारी पाँच दिने भ्रमणका लागि २९ गते बुधबार म्यानमार प्रस्थान गर्न लागेकी हुन्। म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा भण्डारी म्यानमार जान...बाँकी

चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन्। चिनियाँ राष्ट्रपति सी पाँच बजे काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका...बाँकी

राजाराजेन्द्र र कमलसंगै झुम्यो धिमाल गाँउ

झापा। झापाको मेचीनगर–८ स्थित धिमाल गाँउमा शुक्रबार साझ आयोजना भएको विजय दशमी तथा शुभदिपावली साँस्कृतिक साझ–२०७६ मा राष्ट्रिय ख्यातीप्राप्त हाँस्यकलाकार राजाराजेन्द्र पोख्रेल र राष्ट्रिय गायक तथा संगीतकार कमल रसाईलीले दर्शकलाई गीत संगीतमा झुमाएका हुन । पोख्रेलले...बाँकी

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि आइतबार सार्वजनिक बिदा

काठमाडाैं। नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ।चिनियाँ राष्ट्रपति सी को दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको हाे। चिनियाँ राष्ट्रपति सीको स्वागत तथा सम्मानका लागि याे बिदा दिन...बाँकी

कारागार भित्रबाट स्नातकोत्तर पास गदै – मेरिना

काठमाडौं। सामान्य मानिसलाई कैद सजाय भनेको यातना हो भन्ने लाग्छ ,यस्तो लाग्नु स्वाभाविक पनि हो । चारैतिर काँडेतारले घेरिएको घर प्रहरीले चौविसै घण्टा डिउटी गर्ने ठाउँ  प्रसाशनले चाहेको बेला भन्दा अरुवेला भेट्नै नमिल्ने , यो...बाँकी

झापा प्रहरी प्रमुख एसपी मैनाली सम्मानित

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली सम्मानित भएका छन् । ६४औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहमा शुक्रबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मैनालीलाई प्रशंसा–पत्रद्वारा सम्मान...बाँकी

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा सातको मृत्यु, ३० बढी घाइते

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नम्बर ९ भोटसिपाको तीखु मोडबाट बस खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । ३० जना भन्दा बढी यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद...बाँकी