News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार

पत्रकार घिमिरेको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ कास्कीद्वारा खेद प्रकट

काठमाडौँ : पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटाबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समर्थक रहेको भन्दै गिरफ्तार गरिएका पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले झुट्ठा मुद्दा लगाएको छ । प्रहरीले उनलाई ड्युटीमा रहेका प्रहरीमाथि अभद्र ब्यबहार गरेको भन्दै...बाँकी

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहणमा नवनियुक्त मन्त्रीहरू वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात, रामेश्वर...बाँकी

मन्त्रिमण्डल पुनर्गठन सर्‍यो, भोलि गर्ने तयारी

काठमाडौँ। बुधबार हुने भनिएको मन्त्रिमण्डल पुनर्गठन भोलि मात्रै हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका भएपनि कार्य व्यस्तताका कारण मन्त्रिमण्डल पुनर्गठनको काम भोलिका लागि सरेको हो। बालुबाटारमा बसेको सत्तारुढ...बाँकी

गरिब नागरिक महङ्गीको मारमा, चामल खाद्यको गोदाममै कुहियो

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारीको चरम लापरबाहीका कारण लाखौं मूल्य बराबरको चामल गोदाममै कुहिएको छ । नागरिकलाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउनुपर्ने सो लिमिटेडले समयमा नै चामल व्यवस्थापन गर्न नसक्दा ठूलो...बाँकी

रामेछापमा बाेलेराे दुर्घटना :दुईकाे मृत्यु ,दर्जनौं घाइते

रामेछाप ।रामेछापको डडुवामा बाेलेराे दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक दर्जन बढि यात्रु घाइते भएका छन्। अहिले साँझमा जिल्लाकाे दोरम्बा गाउँपालिका वडा नम्बर १ डडुवामा बाेलेराेे गाडी दुर्घटना भएको जिल्ला प्रहरी...बाँकी

सीमा सुरक्षा: मर्मत गरिनुपर्ने ३७ सयमध्ये २२ सय सीमास्तम्भ गायब

बिबिसी ।सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको तथ्याङ्क अनुसार भारत र चीनसँग सीमाना जोडिएका ३५ जिल्लामा ३,७०० भन्दा बढी सीमास्तम्भ तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन्। सशस्त्र प्रहरीको अभिलेखमा ८,१८१ सीमास्तम्भ रहेको भएपनि नापी विभागले...बाँकी

प्रदेश १ को नामाकरण घोषणा अन्तिम चरणमा छ : मन्त्री घिमिरे

संखुवासभा : प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको नामाकरण घोषणा अन्तिम चरणमा पुगेको बताए। सदरमकाम खाँदबारीमा सोमबार प्रेस संगठन संखुवासभाले गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन्।  बालबालिकासँग प्रदेश सरकार कार्यक्रममा सहभागी हुन संखुवासभा आएका...बाँकी

‘विप्लव’ नेतृत्वको नेकपाले उपचुनावलाई बहिस्कार गर्ने

काठमाडौं : नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उपचुनावलाई सशक्तरुपमा बहिस्कार गर्नेभएको छ। नेकपाका महासचिव विप्लवले  शुक्रबार एक बिज्ञप्ति जारी गर्दै  सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने पार्टीको निर्णय सार्वजनिक गरेका हुन। विज्ञप्ति जारी...बाँकी

पाँच वर्षमुनिका तीन प्रतिशत बालबालिकाको मृत्युको कारण निमोनिया

काठमाडौं । पाँच वर्षमुनिका बालबालिकाहरुमा हुने मृत्युमा नेपालमा तीन प्रतिशत निमोनियाका कारण हुने गरेको पाइन्छ । सन् २०१७ मा विश्वभरमा आठ लाख बालबालिकाको मृत्यु निमोनियाको कारणले भएको छ । नेपालमा पाँच वर्ष मुनीका बालबालिका करिब...बाँकी

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त भएका छन् । सचिवालय सदस्यहरु हेरफेर गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख समेत रहेका थापालाई प्रेस सल्लाहकारको जिम्मेवारी दिएका...बाँकी