News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

भारतमा सेक्युरिटी गार्ड बनाइदिने भन्दै ठगी गर्ने पक्राउ

विराटनगर, २९ मंसिर । भारतमा लगेर सेक्युरिटी (सुरक्षा) गार्डको जागिर लगाइदिने भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । ठगी गर्ने गोर्खाको लखन गाउँपालिका–२ का ३८ वर्षीय गणेशराज अर्याल पक्राउ परेका हुन् ।...बाँकी

इटहरीमा आँखा अस्पतालको शिलान्यास

इटहरी, २९ मंसिर । सुनसरीको इटहरी उपमहानगर, नेपाल नेत्रज्योति संघ र सेवा फाउन्डेसनको सहकार्यमा निर्माण गर्न लागिएको आँखा अस्पतालको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले इटहरीमा आँखा अस्पताल...बाँकी

साम्राज्यवादको विषयमा प्रचण्ड लेनिनभन्दा दुई स्टेप जान्ने भएछन् : ओली

काठमाडौं, २९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ समाज्यवादको विकसित रूपबारे लेलिनभन्दा दुई स्टेप बढी जान्ने भएको भन्दै कटाक्ष गरेका छन् । बुधबार आयोजित मनोनीत केन्द्रीय...बाँकी

संसद बैठक अवरोध जारी राख्ने एमालेको निर्णय

काठमाडौं, २८ मंसिर । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरोधलाई निरन्तरता दिने निर्णय गरेको छ । संसदको हिउँदे अधिवेशन बस्नुअघि संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा...बाँकी

३४१ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं, २७ मंसिर । पछिल्लो २४ घण्टामा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १०४१६ पीसीआर परीक्षणमा २८२० एन्टिजेन परीक्षणमा गरी कुल १३२३६ जनाको परीक्षणमा ३४१मा कोरोना भाइरस संक्रमण पुष्टि...बाँकी

कांग्रेस चुनाव अपडेट : दुई बजेसम्म खस्यो ६०० मत

काठमाडौँ, २७ मंसिर । नेपाली नयाँ कार्यसिमिति चयन गर्न जारी मतदानमा ६०० मत खसेको छ ।मतदान शुरू भएको साढे २ घण्टामा ६ सय मत खसेको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए । मतदान भइरहेका...बाँकी

भृकुटीमण्डपबाट गगनले भनेः कांग्रेस यस्तो हुनुपर्छ

काठमाडौं, २७ मंसिर ।मेरो एजेण्डालाई युवाहरूले आत्मसाथ गरेका छन् । त्यो अनुभव मैले गरेको छु । पार्टीभित्र मात्र बसेर नेपाली कांग्रेस अगाडि बढ्न सक्दैन भन्ने कुरा केन्द्रीय सदस्यहरूले बुझेका छन्। अहिलेको नेतृत्वबाट परिवर्तन सम्भव छैन।...बाँकी

विश्व पौडेल : शेयर बजार सम्पत्ति सुरक्षित राख्ने वैकल्पिक माध्यम हो, साम्राज्यवादको साधन होइन

काठमाडाैँ, २७ मंसिर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले ‘शेयर बजारलाई साम्राज्यवादको साधन भन्नु गलत हो’ भन्दै सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन्। दुई पटक देशको प्रधानमन्त्री भइसकेका प्रचण्डले...बाँकी

धितोपत्र बोर्ड साम्राज्यवादको विकसित रुप होः प्रचण्ड

काठमांडौ, २७ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल धितोपत्र बोर्ड साम्राज्यवादको विकसित रुप भएको बताए छन् । माओवादी केन्द्रको सबै प्रदेश सम्मेलनलाई काठमांडौबाटै अनलाईन माध्यामबाट सम्बोधन गर्दै अध्यक्षले प्रचण्डले भने ‘धितोपत्र,...बाँकी

एमालेले तोक्यो ७ प्रदेश अध्यक्ष, प्रदेश १ मा तुलसी न्यौपाने

काठमाडौं, २५ मंसिर । नेकपा एमालेले सातवटै प्रदेशमा नेतृत्वको टुंगो लगाएको छ । आइतबार बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सात वटै प्रदेशको अध्यक्ष मनोनयनको प्रस्ताव गरेका हुन्। जसअनुसार प्रदेश १ को अध्यक्षमा...बाँकी