News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एमसिसी सम्झौता बिरुद्ध इलाममा विशाल प्रदर्शन

इलाम, ६ पुस । एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्ने संसदवादि दलहरुको तयारी बिरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी देशभर आन्दोलन गरेकाे छ । यस्तैमा नेपाल कम्युनिस्ट पार्टी इलामले इलाममा विशाल जनप्रदर्शन गर्दै आन्दोलनको...बाँकी

कुनै बहानामा एमसीसी पास गर्न हुन्‍न : प्रेम सुवाल

काठमाडाैँ, ६ पुस । नेपाल मजदुर किसान पार्टीका नेतासमेत रहेका सांसद प्रेम सुवालले एमसीसी कुनै पनि हालतमा पारित नहुने बताएका छन् । उनले मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रघाती भएकाले कुनैप नि हालतमा पारित गर्न नहुने...बाँकी

प्रधानन्यायाधीश जबराले बोलाए न्याय सेवा आयोगको बैठक

काठमाडाैँ, ६ पुस । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन् । बुधबार सर्वोच्च अदालतमा बस्नेगरी आयोगका अध्यक्षसमेत रहेका जबराले बैठक बोलाएका हुन् । प्रधानन्यायाधीशको नेतृत्वमा रहेको न्याय सेवा आयोगमा वरिष्ठतम् न्यायाधीश (दीपककुमार...बाँकी

सर्वदलीय बैठक सुरू, एमाले अनुपस्थित

काठमाण्डाै, ४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित रहेकाे छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी...बाँकी

संसद अवराेध र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री देउवाले डाके सर्वदलीय बैठक

काठमाडौं, ३ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अवराेध र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक डाकेका छन् । आइतबार दिउँसो ४ बजे बस्नेगरी बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस...बाँकी

२७४ कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

काठमाडौ‌, २ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६९१ जनाको पीसीआर परीक्षणमा २६९ र १...बाँकी

सहमहामन्त्री मत गणना : पिछडिएको क्षेत्रबाट पाण्डेको अग्रता

काठमाडौं, २ पुस । नेपाली कांग्रेसको ५ सहमहामन्त्रीको मतगणना जारी छ । विभिन्न कोटाबाट उम्मेवार रहेका मध्ये अहिले मुस्लिम, मधेशी, पिछडिएको क्षेत्र, थारु, खस(आर्य को मतगणना भइरहेको छ । सो क्रममा पिछडिएको क्षेत्रबाट प्रतिस्पर्धामा रहेका...बाँकी

क्यानका अध्यक्षलाई प्रधानमन्त्री देउवाको फोन : खेलाडीको कारवाही के हो ?

काठमाडौं, २ पुस । प्रधानमन्धी शेरबहादुर देउवाले नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीलाई कारबाही गरेकोप्रति चासो देखाएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री देउवाले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरी त्यसबारेमा सोधखोज गरेका हुन् । प्रधानमन्त्री...बाँकी

यापर बालेन शाह ,काठमाडौंको मेयरमा उम्मेदवारी दिने

काठमाडौं,२९ मंसिर । चर्चित र्‍यापर बालेन शाहले आउँदो स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन्।उनकी म्यानेजर सबिना काफ्लेले शाहले काठमाडौंको मेयरका लागि उम्मेदवारी दिने तयारी गरिरहेको पुष्टि गरिन्। ‘हो उहाँले उम्मेदवारी...बाँकी

कांग्रेस महाधिवेशन: आज उपसभापतिको मतगणना

काठमाडाैँ, २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बुधबार उपसभापतिको मतगणना हुने भएको छ।कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार अब केहीबेरमा पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना सुरू हुनेछ। आज हामी...बाँकी