News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

माओवादी केन्द्र र नेकपा मसालबिच पार्टी एकता घोषणा

झापा, ९ पुस । माओवादी केन्द्र र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र)बिच पार्टी एकता भएको छ । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले...बाँकी

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको प्रतिनिधि टुङ्गो लाग्यो

काठमाडौं, ९ पुस । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनको प्रतिनिधि टुङ्गो लगाएको छ । पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार साँझ बसेको माओवादी स्थायी कमिटी बैठकले पुस ११ र १२ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने...बाँकी

एसएसपी सुशीलकुमार यादव मृत फेला

काठमाडौँ, ९ पुस ।प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको संघीय इकाई कार्यालय भैरहवा प्रमुख एसएसपी यादव शुक्रबार क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको...बाँकी

सभामुखले पार्टी बिर्सेर दूतको काम गरिरहेका छन् : भट्ट

काठमाडौं,७ पुस । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले संसदमा सभामुख अग्निप्रसाद सापकोटाले भूमिका बिर्सेर पार्टीको दूतको रूपमा काम गरिरहेको आरोप लगाएका छन्।धनगढी विमानस्थलमा बुधबार बेलुका पत्रकारहरूसँग कुरा गर्दै भट्टले सभामुख सापकोटाको...बाँकी

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

विराटनगर, ७ पुस । संखुवासभाको पाचखपन नगरपालिका-३ का दिपन राई आफ्नै श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका छन् । यही पुस ५ गते राति १२ बजेको समयमा राईले २९ वर्षीया श्रीमती विष्णु माया राईलाई हत्या गरेको...बाँकी

एमाले अध्यक्ष ओलीको निर्देशनमा खरेल र लिङ्देनको भेटवार्ता

बिर्तामोड, ७ पुस । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नी खरेल र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ । दुई नेता बिच मंगलवार साँझ बिर्तामोडमा भेटवार्ता भएको हो । राष्ट्रिय राजनीतिका...बाँकी

भब्य स्वागत, गृहजिल्ला आइपुगे विश्वप्रकाश

झापा, ७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा महाधिवेशबाट महामन्त्री पदमा निर्वाचित भएपछि आज पहिलोपल्ट झापा आइपुगेका छन् । चन्द्रगढी विमानस्थलमा आउँदा कार्यकर्ताहरुले उनको भब्य स्वागत गरेका छन् । झापा आइपुगेपछि उनले सबैभन्दा पहिले...बाँकी

माओवादी केन्द्र प्रदेश–१ को नेतृत्व चयन गर्न निर्वाचन

विराटनगर,७ पुस । नेकपा (माओवादी केन्द्र) प्रदेश नम्बर–१ को नेतृत्व चयन गर्न निर्वाचनको तयारी गरिएको छ ।पार्टीको प्रदेश सम्मेलनले पदाधिकारी चयन गर्न नसकेपछि कार्यदल गठन गरिएको थियो । धेरै आकांक्षी भएपछि कार्यदलले समेत पदाधिकारी चयन...बाँकी

एमसिसी सम्झौता बिरुद्ध इलाममा विशाल प्रदर्शन

इलाम, ६ पुस । एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्ने संसदवादि दलहरुको तयारी बिरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी देशभर आन्दोलन गरेकाे छ । यस्तैमा नेपाल कम्युनिस्ट पार्टी इलामले इलाममा विशाल जनप्रदर्शन गर्दै आन्दोलनको...बाँकी

कुनै बहानामा एमसीसी पास गर्न हुन्‍न : प्रेम सुवाल

काठमाडाैँ, ६ पुस । नेपाल मजदुर किसान पार्टीका नेतासमेत रहेका सांसद प्रेम सुवालले एमसीसी कुनै पनि हालतमा पारित नहुने बताएका छन् । उनले मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रघाती भएकाले कुनैप नि हालतमा पारित गर्न नहुने...बाँकी