News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

रेलमार्गका प्रभावितलाई मुआब्जा दिन प्रधानमन्त्री सकारात्मक

काठमाण्डाै, १ असार । प्रस्तावित पूर्व पश्चिम विद्युतिय रेलमार्गमा पर्ने जग्गाकाे मुआब्जा दिन प्रधानमन्त्री शेरबहादुर देउवा सकरात्मक भएका छन् । प्रधानमन्त्रीलाई भेट गर्न पुगेकाे पूर्व पश्चिम रेलमार्ग अन्तरगतकाे काकरभिट्टा- इनरूवा खण्डका प्रभावितहरूकाे प्रतिनिधि मण्डलसंग बुधबार...बाँकी

२० वर्ष उमेर पुगेपछि बिहे गर्नुपर्ने कानुनी प्रावधान सच्याइँदै

काठमाडौं, १ असार । सरकारले २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्ने विद्यमान कानुनी प्रावधान सच्चाउनका लागि गृहकार्य थालेको छ । २० वर्ष नपुगी बिहेवारी गर्न नपाउने कानुनी प्रावधानका कारण अपराध बढेको जनाउँदै सरकारले सो...बाँकी

मःमको डल्लो अड्कीएर एक पुरुषको मृत्यु

काठमाडौँ, १ असार । प्राय हामी विभिन्न किसिमका मःमका पारखी हुन्छौं । अझ भन्नुपर्दा भोक लागेको बेला तात्तातो मःम र पिरो अचारका अलवा स्वादिलो सस हाम्रो दिमागमा आइहाल्छ । अधिकांश हामीले बेलुकाको खाजाका साथै रातिको...बाँकी

तलब वृद्धिको माग गर्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र

भद्रपुर, १ असार । तलब वृद्धिको माग गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले भद्रपुर नगर समितिले नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल शिक्षक महासंघ नगर अध्यक्ष गणेश गिरी, परिषद्का नगर अध्यक्ष करकचन्द्र राजवंशी लगायतको टोलीले नगरपालिकाका...बाँकी

राज्यमन्त्री वली लुम्बिनी प्रादेशिक अस्पताल भर्ना

बुटवल, १ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् ।राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा....बाँकी

स्वर्गद्वारी दर्शन गरेर फर्केको जिप दुर्घटना हुदा एकको मृत्यु, ८ जना घाइते

प्युठान, १ जेठ । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ भिंग्रीमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत घर भएका ६५ वर्षिय बिक्की रहेका छन्...बाँकी

प्रधानन्यायाधीशमाथिको छानबिन समिति अलपत्र : चार महिनादेखि न संयोजक, न बैठक

काठमाडौँ, १ असार । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गरेपछि यसबारे छानबिन गर्न गठन भएको संसदीय समिति चार महिनादेखि अलपत्र परेको छ । जबरामाथि छानबिन गर्नका लागि प्रतिनिधिसभाले २३ फागुनमा गठन गरेको संसदीय...बाँकी

जिसस गुल्मीमा गठबन्धनको प्यानल नै विजयी

गुल्मी, १ असार । जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनमा पाँच दलीय गठबन्धनको प्यानल नै विजयी भएको छ । बुधबार सम्पन्न निर्वाचनमा कूल २४ मत खसेको थियो । जसमा प्रमुखमा कांग्रेसका दोर्ण खत्री, उप–प्रमुखमा नेकपा माओवादी...बाँकी

सेयर बजार अस्थिर बन्दा साना लगानीकर्ता समस्यामा परे – गगन थापा

काठमाडौं,१ असार । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सेयर बजार अस्थिर बन्दा साना लगानीकर्ताहरू समस्यामा परेको बताएका छन् ।प्रतिनिधि सभाको बैठकमा बुधबार सांसद थापाले बजार अस्थिर बन्दा बजारप्रतिको विश्वसनियता समेत गुमेको बताए ।...बाँकी

आदर्श लघुवित्तको आइपिओ खुल्यो

काठमाडौं, १ असार । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले १ असारदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ । आवेदकहरूले आउँदो ६ असारसम्म आइपिओ भर्न सक्ने छन् । माग बमोजिमको आवेदन नपरे ढिलोमा १५ असारसम्म...बाँकी