काठमाडौँ, २३ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा विद्येयक पेस हुने तयारी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विद्येयक २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।...बाँकी
झापा, २२ जेठ । प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा ह्याप्पी क्लब र संगम फुटबल क्लबले बराबरी खेलेका छन् । त्यसै दोस्रो खेलमा क्लासिक वारियर्स विजयी भएको छ । काँकरभिट्टा माविको...बाँकी
काठमाडौं, २२ जेठ । काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा ट्याङ्की वेल्डिङ गर्ने क्रममा ग्यास विस्फोट हुँदा २ जना घाइते भएका छन् । काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने...बाँकी
काठमाडौँ, २२ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुगेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको...बाँकी
काठमाडौं, २२ जेठ । कलाकार दीपकराज गिरीले नेकपा एकीकृत समाजवादीको मन्त्री हेरफेरको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री हेरफेरको निर्णय भएपछि गिरीले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट सेयर गर्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।...बाँकी
सप्तरी, २२ जेठ । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ४ कठौनामा आइतबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । पंखा चलाउन मल्टिप्लकमा ज्याक लगाउने क्रममा ३० वर्षीया नजिरा खातुनको मृत्यु भएको हो ।करेन्ट लागेर...बाँकी
काठमाडाैँ, २२ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री फेर्ने प्रक्रिया पुरानै रहेको प्रतिक्रिया दिएका छन् । आइतबार पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णय गरेलगत्तै अध्यक्ष नेपालले पार्टीका तर्फबाट मन्त्री भएकाहरु...बाँकी
काठमाडाैँ, २२ जेेठ । प्रदेश नम्बर १ सरकारले बजेट निर्माणपूर्व छलफललाई तिव्रता दिएको छ । प्रदेश सरकारले बजेट निर्माणका लागि सरोकारवालाहरुसँग छलफललाई तिव्रता दिएको हो । तर, बजेटको आकार र दायित्वको कारण नयाँ योजना थप...बाँकी
काठमाडौं, २२ जेठ । सामाजिक सञ्जालको प्रयोग जति बढ्दो छ, यसबाट हुने अपराध पनि फरक-फरक स्वरूपमा बढिरहेका छन् । हिजो जुन तरिकाका साइबर अपराध हुन्थे, आज त्योभन्दा केही नयाँ शैलीबाट घटना भइरहेका छन् । त्यसैले...बाँकी
काठमाडौं, २२ जेठ । तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो साता हुने भएको छ। च्याम्पियनसिप असोज ५ देखि ९ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने छ। जी–२ र्याङकिङ प्रतियोगितामा जुनियरतर्फ महिला र...बाँकी