काठमाडाैँ, २० जेठ । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी फेरि मतदाता दर्ता कार्यक्रमलाई अघि बढाउने भएको छ । अब बढीमा १ महिनासम्म नयाँ मतदाताको नाम दर्ता गर्न सकिने आयोगका सहप्रवक्ता सूर्यप्रसाद...बाँकी
काठमाडाैँ, २० जेठ । संसदमा राष्ट्र ऋण उठाउने विधेयक २०७९ संसदमा पेस गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७९ पेस गरेका हुन् । आजै प्रतिनिधिसभामा अर्थमन्त्री शर्माले विनियोजन...बाँकी
काठमाडाैँ, २० जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । पार्टीको नवौं महाधिवेशन १ देखि ८ असोजसम्म काठमाडौंमा गर्ने भएको हो । १२ देखि १७ जेठसम्म बसेको नेकपा केन्द्रीय...बाँकी
काठमाडाैँ, २० जेठ । बाराको कलैया उपमहानगरपालिका वडा नं २३ स्थित बैराठपुरकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा बिजुली सर्ट भई बिहीबार साँझ करेन्ट लागेर...बाँकी
झापा, २० जेठ । नेकपा एमाले झापा जिल्ला कमिटीका पूर्व सदस्य बैचारिक युवा नेता सन्तोष आचार्य नेकपा एमालेको केन्द्रीय बिभागीय सदस्यमा मनोनित भएका छन् । एमालेले केन्द्रीय बिभागलाई पुर्णता दिनेक्रममा आचार्यलाई खानेपानी तथा सरसफाइ बिभागमा...बाँकी
काठमाडौं, २० जेठ । एक महीनामा दुई पटकभन्दा बढी पेट्रोलियम पदार्थको मूल्य नबढाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन्। आज शुक्रबार राष्ट्रिय सभामा प्रस्तुत जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा उठेका विषयको जवाफ दिँदै...बाँकी
काठमाडाैँ, २० जेठ । शौर्य सिमेन्टले आफ्नो उद्योग परिसर भित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। शौर्य सिमेन्टका विक्रेताहरू, उद्योग परिसरका कर्मचारीहरूलाई सहभागी गरी शौर्य सिमेन्टले गत जेष्ठ १३ गते वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा...बाँकी
काठमाडाैँ, २० जेठ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले १२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीहरूलाई ५० हजार रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको छ । वैशाख ३० गते भएको स्थानीय चुनावबाट अध्यक्षमा निर्वाचित...बाँकी
काठमाडौं,२० जेठ । नेपालको चिकित्सा शिक्षामा शुल्क वृद्धि भएको छ । चिकित्सा शिक्षा आयोगले स्नातक तहमा ३ दशमलव ६ प्रतिशतले शुल्क बढाउने निर्णय गरेको छ । चिकित्सा शिक्षा आयोगको मंगलबार बसेको नवौं बैठकले शुल्क बढाउने...बाँकी
काठमाडौं, २० जेठ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ निष्कासनपश्चात् बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गर्न लागेको...बाँकी