मेचीनगर, १९ जेठ । मेचीनगरमा निर्विरोध निर्वाचित नगर कार्यपालिकाका ८ जना सदस्यले विहीबार सपथ लिएका छन् । नगरपालिकाको सभाहलमा आयोजना भएको सपथ ग्रहण कार्यक्रममा निर्विरोध निर्वाचित कार्यपालिकाका ५ महिला र ३ जना पुरुष सदस्यले सपथ...बाँकी
काठमाडौँ, १९ जेठ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले दलित समुदायका मुद्दालाई सञ्चार माध्यमले पर्याप्त स्थान दिनुपर्ने बताएका छन् । प्रेस काउन्सिल नेपाल र क्रियाशील दलित पत्रकार सङ्घको संयुक्त आयोजनामा काउन्सिल सभाहलमा भएको अन्तरक्रिया...बाँकी
झापा, १९ जेठ । झापाको मेचीनगर–१३, सुगम टोलकी १९ वर्षीया रोजिता विकले ११ चैतमा लाइफलाइन अस्पताल दमकमा छोरालाई जन्म दिइन् । छोरा जन्मिएपछि अत्यधिक रक्तश्राव भयो । अस्पतालले नसक्ने भन्दै नोबेल अस्पताल विराटनगर पठायो ।...बाँकी
काठमाडौं, १९ जेठ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि...बाँकी
काठमाडौं, १९ जेठ । तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ। तारा एयरले एक सातासम्म पोखरा-मुस्ताङ टिकट बन्द गर्ने निर्णय गर्दै बिहीबार हुने सबै उडान समेत रद्द गरेको छ। बिहीबारका...बाँकी
काठमाडाैँ, १९ जेठ । कारागारका बन्दीलाई माछामा लुकाएर लागुऔषध दिन खोज्ने दुई जना पक्राउ परेका छन्। सिन्धुली कारागार कार्यालयमा माछाभित्र लुकाएर खैरो हिरोइन लगिदिएको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...बाँकी
काठमाडौं,१९ जेठ । शंखमुलस्थित भोटाहिटी फलफूल पसल नजिकै गत चैतमा सुरज खड्कालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले थप १ व्यक्तिलाई पक्राउ परेका छन् ।पक्राउ पर्नेमा दोलखाको नाम्दुका विकास तामाङ रहेका उपत्यका अपराध माहाशाखाका प्रवक्ता कृष्णप्रसाद...बाँकी
काठमाडौं, १९ जेठ । बलात्कार आरोपित कलाकार पल शाह (पूर्णविक्रम) लाई थुनामै राख्ने जिल्ला अदालतको आदेश उच्चले सदर गरेको छ । उच्च अदालत पोखराले जिल्ला अदालत तनहुँ र नवलपरासीको यसअघिको आदेशलाई नै सदर गर्दै थुनामै...बाँकी
काठमाडौँ, १९ जेठ । नेपालको हवाई उड्डयनमा थुप्रै उल्लेख्य रेकर्ड बनाएका क्याप्टेन केशवकृष्ण श्रेष्ठ (क्याप्टेन केके) ले राजा वीरेन्द्र शाहसँगको एउटा घटना सम्झन्छन् । राजा वीरेन्द्रकै चाहनाअनुरूप मे १९ मा काठमाडौँबाट पेकिङ, फुकुओका, मनिला, क्वालालम्पुर,...बाँकी
काठमाडाैँ, १९ जेठ । सर्वोच्च अदालतले कर्मचारी समायोजनसँग सम्बन्धित मुद्दा बृहत् पूर्ण इजलासमा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले समायोजनसँग सम्बन्धित मुद्दा बृहत् पूर्ण इजलासमा पठाउने आदेश...बाँकी