News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

विश्वविद्यालयको शैक्षिक गतिविधि ठप्प, ताला लगाउने र फोड्नेबीच होडबाजी

काठमाडौ, २० जेठ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला लगाउने र फोड्नेबीच होडबाजी चलेको छ । एउटा पक्षले ताला लगाउने र अर्कोले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने भन्दै कर्मचारी चिन्तित बनेका छन् । विश्वविद्यालयका...बाँकी

संघीय अनुदानमा भरतपुरलाई प्राथमिकता, कुन महानगरले कति पाए ?

काठमाडाैँ, २० जेठ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि स्थानीय तहले अन्तरसरकारी वित्तिय हस्तान्तणअन्तर्गत तीन खर्ब ३७ करोड १६ लाख रुपैयाँ बजेट पाएका छन् । सरकारले छ वटा महानगरपालिकालाई मात्र समानीकरण, सशर्त, विशेष र...बाँकी

नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन ?

काठमाडाैँ, २० जेठ । प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा ‘मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छु’ भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी...बाँकी

मंसिर १० भित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन

काठमाडाैँ, २० जेठ । राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको...बाँकी

दैनिक ८ जनामाथि यौनजन्य दुर्व्यवहार

काठमाडाैँ, २० जेठ । यौनजन्य हिंसा र दुर्व्यवहारका घटनामा निरन्तर बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा कुल १६ हजार ५ सय १०...बाँकी

लायन्स क्लब मेचीनगरको अध्यक्षमा माेहन मैनाली चयन

झापा, २० जेठ । लायन्स क्लब अफ मेचीनगरको सन् २०२२–२०२३ को अध्यक्षमा मोहन मैनाली सर्वसम्मत चयन भएका छन् । बिहिवार झापाकाे काँकरभिट्टा स्थित मेचिनगरमा क्लबको सम्पन्न भेलाले मैनालीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।...बाँकी

बिहानै सिसडोल पुगे काठमाडौंका मेयर र उपमेयर

काठमाडौं, २० जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ दोस्रो पटक सिसडोलमा पुगेका छन् । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन् ।...बाँकी

हेलिकोप्टरमा दुई पाइलट राख्न असम्भव : संघ

काठमाडौं, २० जेठ । नेपाल वायुसेवा सञ्चालक संघले एक मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई...बाँकी

घुससहित प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ

काठमाडाैँ, १९ जेठ । महोत्तरीबाट घुससहित एक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । बिहीबार महोत्तरीको एकडारा गाउँपालिका– १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदिनेश मण्डल र सोही...बाँकी

मेचीनगर ८ को पहिलो निर्णय : सडकमा सिसि क्यामेरा जडान गर्ने

झापा, १९ जेठ । झापाको मेचीनगर नगरपालिका वडा नं. ८ का जनप्रतिनिधिहरु निर्वाचित भएपछि सोमबार वडा समितिको पहिलो बैठक सम्पन्न भएको छ । पहिलो बैठकले बृद्धभत्ता घर घरमा पुर्याउने सहितको ३ वटा निर्णय गरेको वडा...बाँकी