काठमाडौं,११ बैसाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको समय परिवर्तन गरेको छ । यसअघि दिउँसो ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने भनिएको भएपनि उक्त समय परिर्वतन गरी बिहान ८ बजेदेखि ११ बजेसम्म...बाँकी
झापा, ११ बैशाख । नेकपा एमालेले मेचीनगरको गोपालचन्द्र बुढाथोकीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, उपमेयरमा मीना पोखरेल उप्रेतीलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो । शनिबार बसेको नेकपा एमाले १ नम्वर प्रदेश कमिटी बैठकले बुढाथोकी र...बाँकी
काठमाडौँ, ११ बैसाख । यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका बमोजिम भोलि नै मनोनयनपत्र दर्ता...बाँकी
मेचीनगर, १० बैशाख । आसन्न स्थानीय तहको निर्वाचनको लागि मेचीनगरमा प्रमुख ठूला दल नेपाली काँग्रेस र एमालेले उम्मेद्वार घोषणा गर्न नसकिरहेको समयमा राप्रपाले शनिवार एक कार्यक्रमको बीच प्रमुख र उपप्रमुख पदमा उम्मेद्वारी घोषणा गरेको छ...बाँकी
झापा, १० बैशाख । नेकपा (एकीकृत समाजवादी) ले मेचीनगरपालिकामा मेयर र उपमेयरसहित सबै वडामा उम्मेदवार उठाउने भएको छ । समाजवादीको नगर कमिटीले मेचीनगरमा गठबन्धनको औचित्य अनुरुपको व्यवहार नभएको भन्दै आफ्ना उम्मेदवार नगर र सबै वडामा...बाँकी
राजविराज, १० बैशाख । हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६...बाँकी
हेटौंडा, १० बैशाख । हेटौंडामा १३ जना पत्रकारलाई ‘जर्नालिजम अवार्ड’ प्रदान गरिने भएको छ । न्यु मिडिया एकेडेमीले आयोजना गर्दै आएको ‘हेटौंडा जर्नालिजम अवार्ड’को तेस्रो तथा चौथो संस्करण शनिबार हुँदैछ । मकवानपुरमा रहेका कृयाशील पत्रकारहरुको...बाँकी
काठमाडाै, १० बैशाख । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले...बाँकी
काठमाडौं, ९ बैशाख । निर्वाचन आयोगले मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने स्पष्ट पारेको छ । अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको अवस्थामा आयोगले नामावली थपघट वा हेरफेर गर्न नमिल्ने भएकाले स्थानीय तहको निर्वाचन सम्पन्न भए...बाँकी
झापा, ९ बैशाख । झापाकाे मेचीनगरमा उपमेयरसहित नगरपालिकाका ५० जना जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते मनोनयन दर्ता गर्नु अघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने...बाँकी