काठमाडाैँ, १२ बैसाख । सरकारले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । निजामती कर्मचारी (प्रदेश र स्थानीय तहसमेत),नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा तीन तहकै सरकारका सार्वजनिक पदमा स्थायी नियुक्ति...बाँकी
काठमाडौं, ११ वैशाख । स्थानीय तह निर्वाचनको सुरक्षा अवस्थालाई लिएर आइतबार चार वटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा भएको छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र...बाँकी
झापा, ११ बैशाख । नेकपा (एकीकृत समाजवादी) ले झापाको शिबसताक्षीमा मेयर र उपमेयरसहित सबै वडामा उम्मेदवार उठाउने भएको छ । समाजवादीको नगर कमिटीले शिबसताक्षीमा गठबन्धनको औचित्य अनुरुपको व्यवहार नभएको भन्दै आफ्ना उम्मेदवार नगर र सबै...बाँकी
झापा, ११ बैशाख । रसोई झापा सुपर लिगको उपाधि धुलाबारी टाइगर्सले हात पारेको छ। फाइनल खेलमा बोस्टन ब्लास्टर्सलाई ७ विकेटले पराजित गर्दै धुलाबारीले उपाधि हात पारेको हो । आज काकडभिट्टा माविको खेलमैदानमा भएको खेलमा टस...बाँकी
झापा, ११ बैशाख । राप्रपाका नेता शुशिल आचार्यसहित ६० जना राप्रपा त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार काँकरभिट्टामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा सहइन्चार्ज रविन कोइराला, केन्द्रीय सल्लाकार...बाँकी
झापा, ११ बैशाख । रसोई झापा सुपर लिगको फाइनलमा बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्स खेल्ने भएका छन् ।लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा झापाको काँकरभिट्टामा जारी प्रथम रसोई झापा सुपर लिगको उपाधिका लागि आज बिर्तामोडको बोस्टन...बाँकी
काठमाडौं, ११ बैशाख । वितरण बन्द भएको झन्डै १ वर्षपछि काठमाडौं उपत्यकावासीले पुनः मेलम्चीको खानेपानी पाउने भएका छन् । बाढीबाट क्षति भएको आयोजनाको मर्मतसम्भार सम्पन्न भएसँगै आजदेखि काठमाडौं उपत्यकाका अधिकांश स्थानमा मेलम्चीको खानेपानी वितरण गरिने...बाँकी
काठमाडौं, ११ बैशाख । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न उम्मेदवारले मनोनयन पत्र दर्ता गराउँदा केही रकम धरौटीबापत राख्नुपर्नेछ ।स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ३६ मा उम्मेदवारले मनोनयन पत्र दर्ता गराउँदा बुझाउनुपर्ने धरौटी रकम...बाँकी
काठमाडाैँ, ११ बैसाख । नेपाली कांग्रेसले आज आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ। दिउँसो १ बजे सानेपामा विशेष समारोहकाबीच घोषणा पत्र सार्वजनिक गरिने कांग्रेसले गठन गरेको घोषणा पत्र तयारी समिति सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए।...बाँकी
काठमाडाैं, ११ बैसाख । पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पल कुमारी झाको निधन भएको छ । क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको हाे । डा. झा लोकतान्त्रिक समाजवादी पार्टी...बाँकी