News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

एमालेका नगर इन्चार्जले दिए मेयरमा बागी उम्मेदवारी

झापा, १३ बैशाख । नेकपा एमाले मेचीनगरका इन्चार्ज देवकुमार राईले नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमालेले गोपालचन्द्र बुढाथोकीलाई आधिकारिक उम्मेदवार बनाएपछि राईले बागी उम्मेदवारी दर्ता गराएका हुन् । ‘१४ वर्षदेखि पार्टीको नगर इन्चार्जको...बाँकी

राप्रपा झापाले सबै पालिकामा दियो उम्मेदवारी

झापा, १३ बैशाख । स्थानीय तह निर्वाचनका लागि झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १५ वटै पालिकामा उम्मेदवारी दर्ता गराएको छ । राप्रपाले दमकको उपप्रमुख बाहेक सबै पालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको हो ।...बाँकी

राप्रपाका उम्मेदवारले पाउपाथिभरामा खाए भ्रष्टाचार नगर्ने कसम

झापा, १२ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेचीनगरको प्रमुख र उपप्रमुख पदमा टिकट पाएका उम्मेदवारले साेमबार स्थानीय पाउपाथिभरा मन्दिरमा भ्रष्टाचार नगर्ने कसम खाएका छन् । आफ्नो मनोनयन दर्ताको दिन मेयरको उम्मेदवार रमेश दाहाल र...बाँकी

झापामा कांग्रेस-माओवादीको मात्र गठबन्धन

झापा, १२ बैशाख । झापामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बाहिरिएका छन् । सिट बाँडफाँटमा दुई ठूला दलले अपमान गरेको भन्दै नेकपा एस र जसपा गठबन्धनबाट बाहिरिएका हुन् । कमल गाउँपालिकामा...बाँकी

एमालेबाट मेचीनगरको मेयरमा बुढाथोकी र उपमेयरमा उप्रेतीको उम्मेदवारी दर्ता

झापा, १२ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेची नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् । मेयरका उम्मेदवार गोपालचन्द्र बुढाथोकी र उपमेयरको उम्मेदवारमिना उप्रेतीले उम्मेदवारी दर्ता...बाँकी

माओवादीका युवा नेता सञ्जेलद्वारा पार्टी परित्याग

झापा, १२ बैशाख । नेकपा माओवादी केन्द्र झापा जिल्ला सदस्य तथा भद्रपुरका युवा नेता नरेश सञ्जेलले पार्टी सदस्य समेत परित्याग गरेका छन् । उम्मेदवार छनौटमा असहमती जायर गर्दै पटक पटक पार्टीको माथिल्लो तहमा जानकारी दिँदा...बाँकी

काँग्रेसबाट मेचीनगरको प्रमुखमा बुढाथोकीको उम्मेद्वारी

झापा, १२ बैशाख । नेपाली काँग्रेसका तर्फबाट मेचीनगर नगरपालिकाको प्रमुखमा इन्द्रबहादुर बुढाथोकीले उम्मेद्वारी दर्ता गराएका छन् । प्रदेश समिति र केन्द्रिय समितिले फरक फरक उम्मेद्वारी निर्णय गरे पछि अन्योल भएको मेचीनगर प्रमुखमा केन्द्रिय समितिले निर्णय...बाँकी

नेकपा एकीकृत समाजवादी र माओवादीबीच रामेछापमा तालमेल

रामेछाप, १२ बैशाख । नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिएपछि रामेछापमा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले आंशिक पालिकामा चुनावी तालमेल गर्ने भएका छन् । दुई पार्टीबीच जिल्लाका ८ मध्ये ४ वटा पालिकामा मिलेर निर्वाचनमा जाने सहमति...बाँकी

बेपत्ता भएको आठौं दिनमा हवल्दार मृत फेला

पाँचथर, १२ बैशाख । पाँचथरमा बेपत्ता भएको आठौं दिनमा नेपाल प्रहरीका हवल्दार मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय यासोकमा कार्यरत खगेन्द्र श्रेष्ठ आइतबार बेलुकी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ...बाँकी

आज मनोनयन दर्ताको अन्तिम दिन, आजै सूची प्रकाशन हुने

काठमाडौं, १२ बैशाख । स्थानीय तह सदस्य निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । आइतबारबाट मनोनयन दर्ता भए पनि न्यून मात्रामा उम्मेदवारी परेको छ । साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराए पनि...बाँकी