झापा, २६ चैत । राप्रपाले झापाको दमक नगरपालिकामा राम थापालाई उमेदवार बनाउने घोषणा गरेको छ । शनिबार पार्टीको दमकमा आयोजित विशाल आमसभामार्फत स्थानीय तहको निर्वाचनमा थापाको उम्मेदवारी घोषणा भएको हो । राप्रपाको प्रदेश नम्बर–१ को...बाँकी
सुर्खेत, २६ चैत्र । कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला र दैलेखको अपर पराजुली खोला जलविद्युत् आयोजनामा लगानी गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सरकारको जनताको जलविद्युत् (सञ्चालन र व्यवस्थापन)...बाँकी
काठमाडाैँ, २६ चैत्र । त्रिभुवन आर्मी क्लवले प्रो क्लब च्याम्पियनसिप एपीएफमाथि सान्दार जित निकालेको छ । आर्मीले एपिएफलाई ५१ रनले पराजित गरेको हो । भैरहवाको सिद्धार्थनगर रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा...बाँकी
काठमाडाैं, २६ चैत । सरकारले आगामी आइतबार रामनवमी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको गृह...बाँकी
झापा, २६ चैत । ने कपा एमालेका कार्यकर्ताहरुले मेचीनगरको उपप्रमुखको नाम छानौट गरेका छन । बैशाख ३० गते हुने स्थनीय तह निर्वाचनका लागि उपप्रमुखकोको उम्मेद्वार सिफारिसका लागि एमाले कार्यकर्ताहरुले मतदान मार्फत नाम छनौट गरेका हुन्...बाँकी
काठमाडौँ, २६ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीलाई ‘बलीको बोको’ बनाएको बताएका छन्। सरकारले गभर्नर अधिकारीलाई शुक्रबार निलम्बन गरेको छ। उनीमाथि छानबिनका लागि समिति गठन गरेको छ।...बाँकी
झापा, २६ चैत । नेकपा एमालेका तर्फबाट स्थानीय तहको निर्वाचनका लागि मेयर पदका आकांक्षी उम्मेद्वारहरुको मतगणनाको नतिजा धमाधम आउन थालेको छ । मेचीनगरको मेयरका लागि भएको आन्तरिक मतदानमा प्रदेश १ का सांसद गोपालचन्द्र बुढाथोकी, निलकण्ठ...बाँकी
झापा, २६ चैत । नेकपा एकीकृत समाजवादी पार्टी निकट कर्मचारीहरुको साझा संगठन एकीकृत सरकारी कर्मचारी संगठन झापाले भद्रपुरमा कार्यालय स्थापना गरेको छ । संगठनको गतिविधि सशक्त र व्यवस्थित ढंगले अघि बढाउने उद्दे्श्यले जिल्ला कार्यालय भद्रपुरमा...बाँकी
काठमाडौँ, २६ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सबै राजनीतिक दल र सरोकारवालाको सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निर्वाचन आचारसंहिता, २०७८ आजदेखि लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,...बाँकी
काठमाडौँ, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचन प्रमुख प्रतिपक्षी एमालेसँग चुनावी तालमेल हुने संकेत गरेका छन्। एमालेले स्थानीय तहको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने जनाउँदै आएका बेला...बाँकी