झापा, २८ चैत ।झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय संयम बजगाईं रहेका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना. ६ ख. ६४५५ नम्बरको...बाँकी
हेटौंडा, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई असफल हुने छुट नभएको बताएका छन् । राप्रपा मकवानपुरले हेटौंडामा गरेको आमसभामा लिङ्देनले अन्य राजनीतिक दललाई असफल हुने छुट भएपनि राप्रपालाई छुट नभएको बताएका...बाँकी
झापा, २७ चैत । झापाको गौरादहमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापा छिन् । आइतबार अपराह्न १ बजेतिर घर पछाडिको बारीमा काम गर्दै गरेकी...बाँकी
तनहुँ, २७ चैत्र । तनहुँको व्यास नगरपालिका–१ मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ वर्षीया पार्वती रानाभाट रहेकी छिन् । हाईस्कुलटारबाट...बाँकी
झापा, २६ चैत । राप्रपाले झापाको दमक नगरपालिकामा राम थापालाई उमेदवार बनाउने घोषणा गरेको छ । शनिबार पार्टीको दमकमा आयोजित विशाल आमसभामार्फत स्थानीय तहको निर्वाचनमा थापाको उम्मेदवारी घोषणा भएको हो । राप्रपाको प्रदेश नम्बर–१ को...बाँकी
सुर्खेत, २६ चैत्र । कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला र दैलेखको अपर पराजुली खोला जलविद्युत् आयोजनामा लगानी गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सरकारको जनताको जलविद्युत् (सञ्चालन र व्यवस्थापन)...बाँकी
काठमाडाैँ, २६ चैत्र । त्रिभुवन आर्मी क्लवले प्रो क्लब च्याम्पियनसिप एपीएफमाथि सान्दार जित निकालेको छ । आर्मीले एपिएफलाई ५१ रनले पराजित गरेको हो । भैरहवाको सिद्धार्थनगर रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा...बाँकी
काठमाडाैं, २६ चैत । सरकारले आगामी आइतबार रामनवमी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको गृह...बाँकी
झापा, २६ चैत । ने कपा एमालेका कार्यकर्ताहरुले मेचीनगरको उपप्रमुखको नाम छानौट गरेका छन । बैशाख ३० गते हुने स्थनीय तह निर्वाचनका लागि उपप्रमुखकोको उम्मेद्वार सिफारिसका लागि एमाले कार्यकर्ताहरुले मतदान मार्फत नाम छनौट गरेका हुन्...बाँकी
काठमाडौँ, २६ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीलाई ‘बलीको बोको’ बनाएको बताएका छन्। सरकारले गभर्नर अधिकारीलाई शुक्रबार निलम्बन गरेको छ। उनीमाथि छानबिनका लागि समिति गठन गरेको छ।...बाँकी