News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज

स्थानीय निर्वाचनबारे धारणा बनाउन नेकपाको बैठक बस्दै

काठमाडाैँ, ३ चैत्र । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु हुने नेकपाले जनाएको हो । बैठकमा आगामी...बाँकी

एकीकृत समाजवादीले अनुगमन टोली सातै प्रदेशमा खटाउने

काठमाडौं, ३ चैत। स्थानीय निर्वाचन अघि नेकपा एकीकृत समाजवादीले संगठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले सातै प्रदेशमा पार्टीको वास्तविक अवस्था पहिचान गर्न केन्द्रीय अनुगमन...बाँकी

चौतारीको उपचार कोषलाई काफ्लेको दश हजार सहयोग

झापा, २ चैत्र । प्रेस चौतारी झापाले पत्रकारका लागि झापामा स्थापित पहिलो उपचार सहयोग कोषलाई बढाउने भएको छ । प्रेस चौतारी झापाका पूर्व अध्यक्ष एवम् नेकपा एमाले प्रचार विभागका प्रमुख गोपाल काफ्लेले कोषमा दश हजार...बाँकी

काँकरभिट्टामा निःशुल्क स्वास्थ्य परीक्षण

झापा, १ चेत । झापाकाे मेचीनगर स्थित काँकरभिट्टामा साेमबारदेखि निशुल्क स्वास्थ्य शिबिर सञ्चालन भएकाे छ । मेचीनगर ६ स्थित काँकरभिट्टा स्वास्थ्य शिबिर साेमबार एक समारोहका बिच उदघाटन गरिएको हाे । केएचडिसी कार्यक्रमका प्रमुख तथा बरिष्ठ...बाँकी

सवारी लाइसेन्सको आवेदन आजबाट बन्द

काठमाडौं,१ चैत । यातायात व्यवस्था विभागले सवारी साधन अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन बन्द गरेको छ । अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म अनलाइन आवेदन बन्द रहने विभागले जनाएको छ...बाँकी

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं, १ चैत । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक मंगलबार दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी...बाँकी

बसको ठक्करबाट झापामा पैदलयात्रीको मृत्यु

झापा, १ चैत । झापाको कमल गाउँपालिका–५, सीतापुरी राजमार्गमा बसको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु भएको छ । अन्दाजी ३२ वर्षीय युवकको मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन । ठक्करबाट गम्भीर घाइते भएका...बाँकी

बाढीपीडितले मेलम्ची आयोजना चैत्र १ बाट ठप्प गराउने

सिन्धुपाल्चोक, १ चैत । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले खानेपानी आयोजना नै ठप्प गराउने भएका छन् । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित समन्वय समितिका संयोजक अर्थात ह्योल्मो सिन्धु मेलम्ची उपत्यका...बाँकी

साउदी अरबका विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं, ३० फागुन । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद सोमबार नेपाल आउने भएका छन् । उनले चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री...बाँकी

मेचीनगरमा आदिवासी जनजातिको ‘खाना महोत्सव’

झापा, २९ फागुन । आदिवासी जनजाति महासंघ मेचीनगर–१४ ले एक दिवसीय खाना महोत्सव सहित लोक–सांस्कृतिक कार्यक्रम झापाको धाइजनमा सम्पन्न गरेको छ । शनिबार ११ जातीको बसोबास रहेको झापाको मेचीनगरका सबै जात–जातिले आ–आफ्नो खानाको परिकार प्रर्दशनी...बाँकी