News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय

एसईई आजदेखि सुरु, झापामा १५ हजार ८ सय ५८ विद्यार्थी सहभागी हुँदै

काठमाडौं, १७ चैत । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबार (आज)बाट सुरु हुँदै छ । देशभर दुई हजार ३७ परीक्षा केन्द्रमा आज बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ...बाँकी

आज सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितबीच वार्ता हुने

काठमाडौँ, १६ चैत । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहका बिचमा आज वार्ता हुदैँछ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज बिहीबार बिहान छलफल गर्ने भएका...बाँकी

ब्रम्हाण्ड अपाङ्ग महिला बचत तथा ऋण सहकारीद्वारा कृतिम हातखुट्टा वितरण

झापा, १६ चैत । हातखुट्टा नभएकालाई झापामा कृतिम हातखुट्टा वितरण गरिएको छ । बुधबार ब्रम्हाण्ड अपाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था मेचीनगर- २ को संयोजन तथा नारायण सेवा संस्था उदयपुर भारतको सहयोगमा नेपालको विभिन्न...बाँकी

सत्ता गठबन्धनले टुंग्यायो भागवण्डा, मन्त्रीको शपथ भोलि

काठमाडौँ, १४ चैत । सत्ता गठबन्धनले मन्त्रालयको भागवण्डा टुंग्याएको छ। बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनमा आबद्ध ९ दलबीच भागवण्डा मिलाउने सहमित भएको हो। छलफलपछि दलहरुले प्रधानमन्त्रीलाई आफ्नो दलको तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम...बाँकी

नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना चयन

झापा, १४ चैत । नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम सर्वसम्मत चयन भएकी छन् । आज बिर्तामोडमा झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन...बाँकी

माइतीघर पुगेर झलनाथ खनालले भने- ‘माग जायज छन्, अन्याय भएको छ’

काठमाडौं, १४ चैत । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माइतीघर पुगेर मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । खनालले पीडितहरुको माग सरकारले सम्बोधन गर्नुपर्ने बताए । ‘तपाईंहरुको मागहरु जायज छन् । तपाईंहरुमाथि अन्याय...बाँकी

धुलाबारी खानेपानीमा संयुक्त प्रगतिशील प्यानलका उम्मेदवार घरदैलाेमा व्यस्त

झापा, १३ चैत । धुलाबारी खानेपानीका संयुक्त प्रगतिशील प्यानलमा उम्मेदवारहरू घरदैलोमा व्यस्त रहेका छन् । संयुक्त प्रगतिशील प्यानल उम्मेदवारहरूले मतदातासँग भोट माग्न घरदैलोमा पुगेका हुन् । घरदैलोमा पुगेका उम्मेदवारहरूलाई विजयीको लागि अग्रिम शुभकामना दिँदै ढुक्क...बाँकी

तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने राप्रपाको निर्णय

काठमाडौँ, १३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख १० मा उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बसेको राप्रपा पदाधिकारी बैठकले बारा २, चितवन २ र तनहुँ १...बाँकी

कोशी प्रदेशमा शुरु भयो वाइसीएलको डिजिटल सदस्यता वितरण

झापा, १२ चैत । नेकपा माओवादी केन्द्रकाे सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) ले काेशी प्रदेशमा डिजिटल सदस्यता वितरण गरेकाे छ । आज काेशी प्रदेश अन्तर्गत तेह्रथुम जिल्लाबाट साे संगठनले डिजिटल सदस्यताकाे उद्वघाटन गरेकाे हाे...बाँकी

एमाले नेता गिरी नेकपा एसमा प्रवेश

झापा, १२ चैत । एमाले झापा जिल्लाका नेता तथा २०७५ सालको स्थानीय तहको निर्वाचनमा हल्दिबारी गाउँपालिकाको निर्वाचनमा निर्वाचित उपाध्यक्ष डम्बर गिरी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । एमालेको युवा संघको पुर्व जिल्ला अध्यक्ष समेत...बाँकी